हेडलाईन

नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने         इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने         इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने         इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२         तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ निर्वाचित         इजरायलमा ग्याल्पो ल्होसार २१४९ भव्यताको साथ मनाउने         वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन         तामाङ घेदुङ ६६ बर्षमा प्रवेश,भर्चुअल कार्यक्रम सम्पन्न (पूर्ण भिडियो सहित)         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाइयो         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै         तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन भित्रै सम्पन्न गर्ने तयारीमा         तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ         तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ         हार्दिक निमन्त्रणा !         खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन        

नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै

तेलअविव – जनता समाजवादी पार्टी, नेपालले २०७८ भदौ १ गते देखि सुरुवात गरिएको संगठन सुदृढीकरण तथा जनजागरण (सुज)अभियान अभिमुखिकरण कार्यक्रम प्रवास संगठन नेपाली समाज (नेसो)इजरायलले आगामी  ३० अक्टोबर २०२१ (शनिवार) जुम भर्चुअल माध्यमबाट गर्ने भएको छ |

जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय शिर्ष बरिस्ठ नेता आदरणीय अशोक कुमार राईको गरिमामय उपस्थितिमा साथै जसपा प्रबिप्रस लगायत प्रवास १८ मुलुकको नेपाली समाजहरुलाई निमन्त्रणा गरि “सुज”अभियान कार्यक्रम गर्न लागेको हो |

उक्त ऐतिहासिक कार्यक्रममा देश तथा विदेशमा रहनु भएका आदरणीय श्रमजीवी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै विभिन्न तहतप्काका नेता गणज्युहरु,सामाजिक ,धार्मिक अभियान्ता ज्युहरु,मिडियाकर्मी सम्पुर्णलाई नेपाली समाज (नेसो )इजरायल गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध आग्रह सहित निमन्त्रणा गरेको छ |

समय तालिका :

मिति:- ३० अक्टोबर २०२१ शनिबार
माध्यम :- जुम भर्चुअल
नेपाली समय :-साँझ ६:००बजे
इजरायली समय :-दिउँसो ३:१५ बजे
जय मातृभूमि नेपाल !जय नेपाली जनता !!जय १०+१प्रदेश !!!

…………………………………

छत्र गोले तामाङ (शङ्खर)
सचिव
नेपाली समाज Neso)इजरायल ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution