जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै
तेलअविव – नेपाली जनसंम्पर्क समिति इजरायलले विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४२ एवं छठ पर्वको पावन अवसरमा २५ अक्टोबर २०२१ सोमबार अनलाइन जुम भरर्चुल मार्फत नेपाली समय बेलुकी पाँच बजे नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री भिमसेन दास प्रधानको प्रमुख अतिथिथ्यामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ |
राष्ट्रियता, लोकतन्त्र र समाजवादको धरोहर, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसंम्पर्क समिति इजरायल द्वारा मित्रता सद्भाव र मेलमिलापको वातावरणमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा इजरायलमा स्थापित विभिन्न सामाजिक संघसंस्था लगायत इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई हार्दिक निमन्त्रणा गरेको छ |