हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै

तेलअविव – इजरायलवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङ इजरायलको ऐतिहासिक सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन आगामी  २०२१ नोभेम्बर १९ तारिख (शुक्रबार) गर्ने भएको छ |

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अफिस  मेंसबेन इजिरेल स्ट्रीट  ७ तेलअविवमा हुने भएको छ | संस्थाको बिधान २०१५ को संशोधित बिधान २०१९  परिछेद-३ ‘क ‘को प्रावधान अनुसार गर्न लागेको निर्वाचन संयोजक माया मोक्तान तामाङ (दीप्मा)ले जानकारी दिनु भएको छ |

इजरायलबासी तामाङ ज्योज्यो-आले,नाना -आङहरुलाई साझा संस्था नेपाल तामाङ घेदुङ, इजरायलको नयाँ सदस्यता बन्न र वर्तमान सदस्यहरुलाई सदस्यता नविकरण  गर्न हार्दिक अनुरोध गरेको छ |

नयाँ सदस्यता एवं नविकरण २०२१ नोभेम्बर १२ तारिख भित्र गरि सक्नुपर्ने जनाएको छ | साथै नयाँ कार्यसमितिका लागि उम्मेदवार दर्ता २०२१ नोभेम्बर १३ तारिख सम्म खुल्ला गरिएको जानकारी दिएको छ |

नयाँ सदस्यता वापतको शुल्क बीस सेकेल र पुरानो सदस्यताको हकमा नविकरण शुल्क दश सेकेल तोकिएको छ |

सदस्यताको लागि नेपाल तामाङ घेदुङ इजरायलको वर्तमान कार्यसमितिका पदाधिकारी एवम निर्वाचन समितिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution