हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायल र महासंघमा आवद्ध ८ वटा राष्ट्रिय समुदाय संस्थाहरुको संयुक्त सहकार्यमा प्रत्येक बर्ष झैं बौद्ध धर्म अनुसार ब्रह्माण्डमा रहेका समस्त प्राणीहरूको कल्याण तथा विश्व शान्तिका लागि गरिदै आएको मणि पूजा प्रवचन यसपालि पनि आउँदो १६ अक्टोबर २०२१ (शनिवार) नेफिन अफिस ( मिनाशे बेन इजरायल ७ तेलअभिब )मा बिहान आठ बजे देखि सुरु गर्ने भएको छ |

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिस-१९ बाट र बिभिन्न कारणबाट दिवङ्गत हुनु भएका मृत आत्माहरु तथा विशेष गरी दशैंको समयमा वलि तथा विभिन्न बहानामा हजारौं निर्दोष प्राणीहरुको हत्या गरिने प्रचलन भएको हुँदा निर्दोष मृत प्राणीहरुको आत्माको चिरशान्ति तथा परम लोकमा पुनर-जन्म पाउन भन्दै साथै कोरोना संक्रमित भएर उपचारको क्रममा रहनु हुने समष्त मानव जीवन प्रति शिघ्रस्वास्थ्य लाभको कामना र संसारमा रहेका जीवित प्राणीहरुको हिंसा मुक्त, कल्याण एवमं विश्व शान्तिको लागि यो पुजा हरेक वर्ष जस्तै यस वर्ष पनि धर्म गुरु लामा श्री थुप्तेन योञ्जन तामाङ ज्यु द्धारा दश हजार मणिजप, छोक-फुल, ङोवा , मोलम साथै धार्मिक प्रवचन तथा ( छेमी ) बत्ती बाल्ने कार्यक्रम रहेको नेफिन इजरायलले जनाएको छ |

जुम माध्यमबाट पनि कार्यक्रममा विश्वभरीबाट सहभागी जनाउने सकिने भएको छ | जसको लागि Zoom : ID 7698961402 र  Passcode : Nefin 2012 रहेको छ |

धार्मिक कार्यक्रममा सहभागी /उपस्थित भई मनलाई शान्ति र मोक्ष प्राप्त गर्नु हुना आयोजकद्वारा सबैलाई  हार्दिक निमन्त्रणा  गरेको छ |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution