हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले तामाङ पहिचान दिवस (भाद्र -६ गते) र तिथि अनुसार यसपाली तामाङ ज्ञान दिवस (गोने ङ्ञा) पनि भाद्र ६ गते नै परेको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजन गरेको छ।
नेपाल तामाङ घेदुङ,संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा प्रमुख वक्ता मानवशास्त्री डा. मुक्त सिंह तामाङको उपस्थितिमा तामाङ पहिचान र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम जुम भर्चुअल मार्फत आयोजन गरिएको संस्थाका महासचिव शम्भु घिसिङ तामाङ(निङमा)ले जानकारी दिनु भएको छ ।
तामाङ समुदायको इतिहास, पहिचान , संस्कृति र परम्परा सम्बन्धि जानकारी आदाप्रदान गर्ने हेतुले संस्थागत रूपमा घेदुङ इजरायले तामाङ पहिचान दिवस र ज्ञान दिवसको अवसरमा तामाङ मौलिक दिवसहरुलाई सम्वर्द्धन र संरक्षण गर्दै युवा पिडीहरुलाई जानकारी एवन शिक्षा दिने उद्धेश्यका साथ कार्यक्रमको आयोजन गरेको घेदुङ इजरायलकी अध्यक्ष सीता कुमारी घिसिङ तामाङले जानकारी दिनु भएको छ ।
शुभकामना तथा अन्तरक्रियामा इजरायलमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक, संघसंस्थाका अध्यक्षहरु,इजरायलमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, स्वदेश तथा बिदेशमा भएका तामाङ संघसंस्थाहरुका अध्यक्षहरु,बिश्वभरि छरिएर रहनुभएका तामाङ ज्योज्यो आले नाना आङाहरु लगायत नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा गरिमामय उपस्थितिको लागि निमन्त्रणा गरेको छ ।
कार्यक्रम तालिका :
मिति :- २२ अगस्ट २०२१ (आइतबार)
माध्यम :- जुम भर्चुअल ।
इजरायली समय:- दिउँसो २:३० बजे ।
नेपाली समय:- साँझ ५:१५ बजे ।
जुम आइडी:- 85375614211
पासकोड :- israel






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution