हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन

तेलअविव – जनता समाजवादी पार्टीको प्रबास संगठन नेपाली समाज इजरायलको प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस सम्पन्न भएको छ |

संगठनको अध्यक्ष सुन्दर सिंह लामा तामाङको सभापतित्वमा जुम अनलाइन भर्चुअल मार्फत भएको कार्यक्रममा जनता समाजवादी पार्टी संघिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्य,नेपाली दुतावास इजरायलकी राजदुत डा.अन्जान शाक्य ,जनता समाजवादी पार्टीको प्रबास संगठन इन्चार्ज आङकाजि शेर्पाको विशिस्ट आतिथ्यतामा विभिन्न मुलुकमा रहेका जनता समाजवादी पार्टीको प्रबास संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु , इजरायलस्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो |

अधिवेशनबाट अनिला मोक्तान तामाङको अध्यक्षतामा नयाँ समिती चयन गरिएको छ  । जसअनुसार उपाध्यक्षहरु सन्तवीर ह्योल्मो  (समीर) , सर्किनी लामा ह्योल्मो, लाक्पा लामा शेर्पा, दोर्जे शेर्पा र फुलमाया लामा (सुनिता) , सचिव छत्र बहादुर गोले तामाङ (शंकर),सहसचिवहरुमा  पेम्बा डोल्मा ह्योल्मो,मीन कुमार लामा (मोक्तान) र सीता श्रेष्ठ (मनु) कोषाध्यक्षमा गोमा कुमारी रेग्मी सहकोषाध्यक्ष अनिता तामाङ चयन भएका छन् ।

अधिवेशनबाट  संगठनको  संयोजकको जिम्मेवारीहरुमा दावा नाङकाङ तामाङ सदस्य तथा ताम्सालिङ संयोजक ,दुर्गा देवि आङदम्बे सदस्य तथा लिम्बुवान संयोजक , विमला श्रेष्ठ –सदस्य तथा नेवाः संयोजक , शम्भु घिसिङ तामाङ (निमा) सदस्य तथा युवा संयोजक हिरामाया तितुङ तामाङ सदस्य तथा महिला संयोजक रहेका छन् |

यसैगरि सदस्यहरुमा प्रविण कुमार श्रेष्ठ,सुनिता श्रेष्ठ, लिलावती तामाङ, चित्रकुमारी तामाङ,केशरी योन्जन तामाङ,अविनिता भट्टराई,  जुनु घिसिङ तामाङ,इन्द्रवतिकला राई चेमजोङ र कमला तामाङ रहेका छन् ।

यसैगरि प्रमुख सल्लाहकार सुन्दरसिंह लामा तामाङ,सल्लाहकारहरुमा बालकुमार राई,कल्पना मोक्तान तामाङ,सावित्री अधिकारी,फुर्बा शेर्पा र शंकर कुमार पौडेल रहेका छन् ।

कार्यक्रममा इजरायलमा कार्यरत शम्भु घिसिङ तामाङ (निमा),सीता श्रेष्ठ (मनु),विमला श्रेष्ठ,प्रविण कुमार श्रेष्ठ,सुनिता श्रेष्ठ,सरस्वती लामा तामाङ (सारा),हिरामाया तामाङ,लिलावती वाइबा तामाङ,चित्र कुमारी तामाङ,केशरी योन्जन तामाङ,विनिता भट्टराई ,जुनु घिसिङ तामाङ इन्द्रवतिकला राई चेमजोङ र  कमला तामाङ गरि १४ जना जसपामा नवप्रवेश गरेका छन् |

कार्यक्रमको पूर्ण भिडियो हेर्न  Click Here गर्नुहोला |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution