हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ”विश्वका आदिवासी जनजाती एक हौं, आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं। पहिचान सहितको संघीयता र स्वायत्तताको लागि संविधान संशोधन हाम्रो अभियान ! धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन !!” भन्ने मुल नाराका साथ २७ औं विश्व आदिवासी दिवस मनाउने भएको छ |

आगामी महिनाको अगस्त ९ तारिख सोमबारका दिन जुम भर्चुअल अनलाइन मार्फत इजरायलका लागि नेपाली दूतावास इजरायलकी महामहिम राजदुत डा.अन्जान शाक्यको प्रमुख आतिथ्यतामा नेपालबाट आमन्त्रीत विशिष्ट अतिथि नेफिन केन्द्रिय अध्यक्ष जगत ब. बराम, विशिष्ट बक्ताहरूमा नेपालका आदिवासीहरुको मानव आधिकार मुद्दा सम्बन्धी वकिलहरूको समुह ( लहुर्निप )का अधिबक्ता अमृता थेबे,नेपाल आदिवासी जनजाती महिला महासंघकी अध्यक्ष चिनिमाया माझी लगायतकाबाट सम्बोधन तथा शुभकामना सहित मनाउन गईरहेको नेफिन इजरायलकी महासचिव राजकुमारी श्रेष्ठले जानकारी दिनु भएको छ |

नेफिन इजरायलको स्थापना भए पाश्चात् सन् २०१२ यता प्रत्येक बर्ष नेफिन इजरायलको आयोजनमा विश्व आदिवासी दिवस मनाउदै आइरहेको छ |

नेफिन इजरायलमा तामाङ,ह्योल्मो,शेर्पा,गुरुङ,राई,लिम्बु,मगर र नेवा समुदायको ८ राष्ट्रिय संस्था आवाद्ध रहेका छन् |

इजरायलको स्थानीय समय मध्याह्न २.३० र नेपाली समय साँझ ५:१५ सुरु हुने कार्यक्रम अनलाइन भर्चुअल कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोधका साथ सादर निमन्त्रणा गरेको छ |

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution