हेडलाईन

खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन         इजरायलमा ह्योल्मो सोनाम लोसार २१४९ ‘छ्यु ता ल्हो’ भव्यताको साथ मनाउने         प्रवासमा रहेका नेपालीलाई नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश सम्बोधन गर्ने         तामाङ समाज कतारको नवौँ अधिवेशनबाट अध्यक्षमा शुबास तामाङ सर्वसम्मत चयन         अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलर भद्रा वाइबाले तामाङ भेषभूषामै लिईन् शपथ ग्रहण         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाउने तयारी         इजरायलमा माघ्या सकराटि भव्यताको साथ् मनाउने         एनआरएन इजरायलले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै         इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै        

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने

तेलअविव – दार्जिलिङ युनाइटेड एफ.सी.ले  आउँदाे अगष्ट १३ तारिक २०२१ शुक्रबार इजरायलमा कार्यरत नेपाली भाषी फूटबल टिमहरू वीच एक दिवसीय फूटसल खेल आयाेजना गर्ने भएको छ |

भारतकाे ७५ अैां स्वतन्त्रा दिवसकाे अवसरमा पारेर इजरायलमा कार्यरत नेपालीहरू विच भाईचारा, मित्रता र एकता कायम रहाेस् भन्ने हेतुले दार्जिलिङ युनाइटेडले पहिलाे पटक फूटसल प्रतिगोगीताको आयाेजना गरेको हो |

प्रतियाेगितामा राइजिङ स्टार एफसी , आइजीसिआई एफसी,केवाईसी एफसी, एनआरएनए एफसी, मणिपुर गोरखा एफसी, दार्जालिङ युनाईटेड एफसी (रातो),दार्जालिङ युनाईटेड एफसी (सेतो) र दार्जालिङ भेटारेन सहित आठ टिमको सहभागी हुने जनाएको छ |

टिम दर्ता गर्ने अन्तिम मिति ३० जुलाई शुक्रबार, दर्ता शुल्क प्रति टिम सात सय सेकल लाग्ने बताएको छ ।

नगद पुरस्कार राशी खेलकाे दिन टाइिसट ड्र गर्न अगवाई सार्वाजानिक गरिनेछ भने प्रथम र देश्राे ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट टीम, सेमीफाइनलका खेलहरुबाट म्यान अफ द म्याच  र प्रतियाेगिताकाे सर्वउत्कृष्ट खेलाडी विधाहरूमा पुरस्कारहरू राखिएकाे छ।

प्रतिगोगीताका खेलहरू तेलअविव  स्थित लेवेन्स्की फूटसल खेल मैदानमा हुनेछ । प्रतियोगिताको प्रायाेजकमा Turkish Mobile  रहेको छ |

इजरायलवासी सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरु खेल हेर्न आएर भरपूर मनोरञ्जन लिँदै, सम्पूर्ण टिम र खेलाडीहरूलाई हाैसाला दिनु र समर्थन गर्न उपस्थित हुन् आयोजकले  हार्दिक अनुरोध गरेको छ |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution