हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन

तेलअविव – तमू समाज इजरायलको “प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु , “अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ  १६ जुलाई २०२१ शुक्रबारको दिन रमातगानको लुमि पार्कमा नवौं अधिबेशन सफलतापुर्वक सम्पन्न गरेको छ |

संस्थाका निवर्तमान अध्यक्ष ओम तमू म्हिथेबको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष श्री मिङ्मार शेर्पा म्हिथेब्स्योको प्रमुख आतिथ्य,नेफिन इजरायलका संरक्षक म्हिथेब म्हिथेब्स्यो मै, संस्थाका संरक्षक तथा सल्लाहकार म्हिथेब म्हिथेब्स्यो मै, राष्ट्रिय समुदायका अध्यक्ष तथा प्रतिनिधि म्हिथेब म्हिथेब्स्यो मै, संस्थाका पूर्व पदाधिकारी म्हिथेब म्हिथेब्स्यो मै ,मिडियाकर्मी लगायतका उपस्थित रहेका थिए |

नवौं अधिबेशनबाट अध्यक्ष पदमा खुशी क्ल्हे तमूस्यो म्हिथेब्स्यो अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ | जसअनुसार अध्यक्ष – खुशी क्ल्हे तमूस्यो,प्रथम उपाध्यक्ष -नरमाया तमूस्यो,दितिय उपाध्यक्ष – बिन्दु तमूस्यो,तृतिय उपाध्यक्ष – दुर्गा तमूस्यो,महासचिव – शान्ति तमूस्यो
सचिव -रेखा तमूस्यो,सह-सचिव -सुचित्रा तमूस्यो,कोषध्यक्ष – गायत्री तमूस्यो,सह – कोषध्यक्ष – सोनी तमूस्यो,महिला बिभाग प्रमुख –  पशुपति तमूस्यो , कार्यकारिणी सदस्यहरुमा लिला तमूस्यो,मनु तमूस्यो,बिना तमूस्यो,उषा तमूस्यो,खुशी तमूस्यो,मनश्री तमूस्यो,धना तमूस्यो, प्रण्य तमू, बिरेन तमू ,अञ्जली तमूस्यो र  तेज माया क्ल्हे तमूस्यो रहेका छन् |

यसैगरी संरक्षक समिति सदस्यहरुमा डिक कुमार तमू,डम्बर तमू,निर्मला तमूस्यो र आसमाया तमूस्यो रहेका छन् भने प्रमुख सल्लाहकारमा ओम तमू , सल्लाहकारमा हरि माया तमूस्यो,रित्ता क्ल्हे तमूस्यो र मिठु तमूस्यो रहेका छन् |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution