हेडलाईन

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै         तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग हस्तान्तरण         जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको सातौ अधिवेशन हुदै         तमू समाज इजरायलको नवौ अधिबेशन हुदै         तामाङ सोसाईटी अफ अमेरिकाको विशेष अधिवेसन सम्पन्न         तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा विनिता तामाङ चयन        

जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन

तेलअविव – नेपाली जनसम्पर्क समिति इजरायलको तेश्रो अधिवेशन जुम अनलाइन  मार्फत सम्पन्न भएको छ | निर्वतमान सभापति खगेश्वर खगेश्वर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कॉंग्रेसका महामन्त्री डा.प्रकास शरण महतको प्रमुख आतिथ्यता, नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराईको बिशेष आतिथ्यता र पार्टी केन्द्रीय प्रतिनिधी नरेन्द्र भाटको बिशेष आथित्यता संगै अन्य बिशिष्ट अतिथिहरु तथा अतिथीहरुको उपस्थिती रहेको थियो |

तेश्रो अधिवेशनबाट देबी (दिपीका) भुसालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ | जसअनुसार सभापति  देबी (दिपीका) भुसाल,उपाध्यक्षहरु अनु थापा, नितु कार्की,कटक श्रेष्ठ,महामन्त्रीद्वय मात्रिका तिमिल्सिना र मायॉं खनाल,सहमहामन्त्रीहरु लाल दुरा,सुमित्रा दवाडी,सबिषा सिल्वाल,राजकुमारी श्रेष्ठ,कोषाध्यक्ष बिनिता बराम,सदस्यहरु राधिका कँडेल,सोनाम हेलम्बु,बुद्धिमायॉं तामाङ्ग,ललिता बिष्ट,निर्मला राय,नारद बोगटी,पुजन प्रकाश उपाध्याय,दिपक भुसाल,किसन कुमार थारु र अरुणा खड्का रहेका छन् |

अधिवेशले द्वारा प्रदेश प्रमुखहरुमा प्रभा घिमिरे – बागमती प्रदेश,चन्द्र कला कुमाल – गण्डकी प्रदेश र भक्ति सापकोटा – लुम्बिनी प्रदेश चयन भएका छन् |

यसैगरी नवनिर्वाचित महासमिति सदस्यहरुमा देबी (दीपीका) भुसाल,खगेश्वर अधिकारी र सुबास खरेल चयन भएका छन् |

त्यसैगरी नेपाली कॉंग्रेसको १४ औं महाधिवेशनमा भागलिने महाधिवेशन प्रतिनिधीहरुमा देबी (दीपीका) भुसाल,खगेश्वर अधिकारी,सुबास खरेल,अनु थापा,राजेन्द्र खनाल,राज छत्कुली र सुर्य बहादुर राना चयन भएका छन् |

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution