हेडलाईन

राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा हुदै         तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको तेश्रो अधिबेसनबाट अध्यक्षमा धनराज तामाङ चयन         ह्योल्मो समाज इजरायलले नयाँ कार्यसमिति चयन,अध्यक्षमा छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो         नेफिन इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा हुदै         तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण         प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधनका बहाना गर्दै पढे सरकारकाे नीति तथा कार्यक्रम         तामाङ समाज अमेरिकाको कार्यसमिति पुनर्गठन,संयोजकमा सन्त बहादुर तामाङ         अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न         अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने         एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन         मध्यरातमा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव         ११ दिन पछि इजरायल र गाजाबीच युद्धविराम         नेपाली दुतावास इजरायलले २५६५ औं बुद्ध जयन्ती अनलाइन भर्चुअल मार्फत मनाउने         घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन        

तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण

याम्बु – नेपाल तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ | नेपाल तामाङ घेदुङ र तामाङ चिकित्सक समाजको सहकार्यमा कोरोना स्वास्थ्य अभियान संचालन गरिने सहमति अनुसार कोरोना पीडित / संक्रमितहरुलाई  स्वास्थ्य सेवा दिन नेपाल तामाङ घेदुङको तर्फबाट रुपैयाँ एकलाख रुपियाँ हस्तान्तरण गरिएको हो ।

नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ तामाङ र महासचिव महित कुमार तामाङको तर्फबाट नेपाल तामाङ घेदुङको संस्थागत सहयोग तामाङ चिकित्सक समाजका अध्यक्ष डा.दिल बहादुर थोकर र कोषाध्यक्ष डा.निराजन दोङ तामाङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

कोरोना स्वास्थ्य अभियान सफल बनाउन गरिएको यो सहयोग महत्वपूर्ण भएको डाक्टर दिल बहादुर थोकरले बताउनुभयो | यसरी घेदुङको साथमा अभियान चलाउन पाउदा हामीले कोरोना संक्रमित भएकोहरुको जीवन बचाउन हौसला बढेको छ । यस्तो सहयोगको हामी अझ प्राप्त गर्ने आशा व्यक्त गर्नु हुँदै घेदुङ संग निरन्तर यसरी काम गर्न सकिने आशा व्यक्त गर्नु भएको छ ।

घेदुङको तर्फबाट सहयोग हस्तान्तरण गर्नुहुदै संघीय उपाध्यक्ष कुमार घिसिङले हामीले पनि तामाङ चिकित्सक समाज संग मिलेर यस्तो कोरोना जस्तो गम्भीर भाइरस विरुद्ध लडाइँमा सहकार्य गर्नु पाएकोमा हाम्रो साथ सहयोग कोरोना सामान्य स्थितिमा नआए सम्म साथै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 तामाङ चिकित्सक समाजको जानकारी

कोभिड महामारीले पुरै देश आक्रान्त भइरहेको अवस्थामा तामाङ चिकित्सक समाजले फोनको माध्यम द्वारा निशुल्क स्वास्थ्य परामर्श दिने भएको छ । तालिका अनुसारको समय र फोन न. मा सम्पर्क गरि सेवा लिन सक्नु हुनेछ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रिय नेवा: खल: इजरायलको दशौँ अधिबेशनबाट अध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन

तेलअविव - राष्ट्रिय नेवा: खल: ईजरायलरको दशौँ अधिबेशन  जुम भर्चुअल अनलाइन मार्फत सम्पन्न भएको छ | निवर्तमान अध्यक्ष... बाँकी यता

tamang online / June 11, 2021

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution