हेडलाईन

राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा हुदै         तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको तेश्रो अधिबेसनबाट अध्यक्षमा धनराज तामाङ चयन         ह्योल्मो समाज इजरायलले नयाँ कार्यसमिति चयन,अध्यक्षमा छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो         नेफिन इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा हुदै         तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण         प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधनका बहाना गर्दै पढे सरकारकाे नीति तथा कार्यक्रम         तामाङ समाज अमेरिकाको कार्यसमिति पुनर्गठन,संयोजकमा सन्त बहादुर तामाङ         अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न         अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने         एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन         मध्यरातमा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव         ११ दिन पछि इजरायल र गाजाबीच युद्धविराम         नेपाली दुतावास इजरायलले २५६५ औं बुद्ध जयन्ती अनलाइन भर्चुअल मार्फत मनाउने         घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन        

अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न

याम्बु – तामाङ सोसाईटी अफ अमेरिका र तामाङ समाज अमेरिका बीच ऐतिहासिक एकता घोषणा सम्पन्न गरेको छ  । मे २६ तारिख बुद्ध जयन्तीको दिनमा दुबै संस्थाहरुका अध्यक्षहरु छेमाङ लामा तामाङ र सानुमाया तामाङले आधिकारीक रुपमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरी एकता घोषणा गरेका हुन् ।

सहमति अनुसार पुरानो संस्था तामाङ सोसाईटी अफ अमेरिकालाई आधिकारीक रुपमा लाने र तामाङ समाज अमेरिकालाई आधिकारीक रुपमै खारेज गर्ने  गरि एकता सन्पन्न भएको तामाङ समाज उत्तर अमेरिकाका केन्द्रीय अध्यक्ष लक्यान लामा तामाङले जानकारी दिनु भएको छ ।

एकतालाई आधिकारीकता दिन  र मजबुत बनाउन साक्षी (रोहवर) का रुपमा अग्रजहरु तामाङ समाज उत्तर अमेरिका, केन्द्रीय समितिका अध्यक्ष लक्यान लामा, तामाङ सोसाईटी अफ अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा तामाङ, तामाङ सोसाईटी अफ अमेरिका पुर्वअध्यक्षहरु राम तामाङ तामाङ, ईन्द्र तामाङ तामाङ,भरत राज लामा तामाङ,कावा अध्यक्ष (२०१२-१४) फुर्वा घिसिङ तामाङ,   अध्यक्ष- सुर्य पाख्रिन तामाङ,शान्त बाबु थोकर तामाङ, गोमा योन्जन तामाङले समेत सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

तामाङ सोसाईटी अफ अमेरिका सन् २००२ मा स्थापित संस्था हो भने तामाङ समाज अमेरिका सन् २०१८ गठन भएको थियो ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रिय नेवा: खल: इजरायलको दशौँ अधिबेशनबाट अध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन

तेलअविव - राष्ट्रिय नेवा: खल: ईजरायलरको दशौँ अधिबेशन  जुम भर्चुअल अनलाइन मार्फत सम्पन्न भएको छ | निवर्तमान अध्यक्ष... बाँकी यता

tamang online / June 11, 2021

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution