हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

११ दिन पछि इजरायल र गाजाबीच युद्धविराम

तेलअविव – इजरायल र गाजा प्यालेस्टाइनबीच युद्धविराम भएको छ । द्वन्द्व सुरुवात भएको ११ दिन पछि युद्धविरामको सहमति गरेका हुन् ।दुई देशबीचको सहमतिअनुसार स्थानीय समय अनुसार शुक्रवार बिहान २ बजे देखि युद्धविराम गर्ने निर्णय गरेको हो  ।

युद्धविरामलाई लिएर अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीचको युद्धविरामप्रति खुशी व्यक्त गरेका छन् । अमेरिकाले आफू गाजाको पुनर्निमाणका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

मे १० देखि सुरु भएको दुई देशबीचको द्वन्द्वमा प्यालेस्टाइनको गाजा क्षेत्रमा ६५ बालबालिकासहित कम्तीमा २३२ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १ बच्चा , ३ जना बिदेशी कामदार सहित १२ जनाको ज्यान गएको छ ।

बिदेशी कामदारमा १ जना भारतीय महिला (केयरगिभर) र २ जना थाइल्याण्डका नागरिकको मिर्त्यु भएको थियो |

संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् ।

युद्धबिराम भए संगै नेपाली कामदारहरुले पनि खुशी व्यक्त गरेका छन् |

इजरायलमा बिगत लामो समयदेखि कार्यरत बी बी लामा तामाङले फेसबुकमा लेखेका छन् “इजरायल र हमास इस्लामिक जीहाद (गाजा /प्यालेस्टाइन) भएको लड़ाई ११ दिनपछि हिजो रातको २ बजेदेखि (शुक्रबार) लागु हुने गरि युद्धविराम भएको छ । अब चाहिँ शान्ति पाउने भयो, त्रास र मनले । खुशी लागेको छ ।”






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution