हेडलाईन

राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा हुदै         तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको तेश्रो अधिबेसनबाट अध्यक्षमा धनराज तामाङ चयन         ह्योल्मो समाज इजरायलले नयाँ कार्यसमिति चयन,अध्यक्षमा छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो         नेफिन इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा हुदै         तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण         प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधनका बहाना गर्दै पढे सरकारकाे नीति तथा कार्यक्रम         तामाङ समाज अमेरिकाको कार्यसमिति पुनर्गठन,संयोजकमा सन्त बहादुर तामाङ         अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न         अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने         एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन         मध्यरातमा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव         ११ दिन पछि इजरायल र गाजाबीच युद्धविराम         नेपाली दुतावास इजरायलले २५६५ औं बुद्ध जयन्ती अनलाइन भर्चुअल मार्फत मनाउने         घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन        

नेपाली दुतावास इजरायलले २५६५ औं बुद्ध जयन्ती अनलाइन भर्चुअल मार्फत मनाउने

तेलअविव – नेपाली दुतावास इजरायलले आउँदो  जेठ १२  गते तदनुसार २६ मे  2021 का दिन २५६५ औं बुद्ध जयन्ती शुभकामना आदानप्रदान कार्यक्रम अनलाइन भर्चुअल मार्फत आयोजन गरि  मनाउने भएको छ |

विगत वर्षहरुमा नेपाली राजदूतावास तथा इजरायलमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपालका गौरव राष्ट्रिय विभूति तथा एसियाका ज्योति भगवान गौतम बुद्धको स्मृतिमा बुद्धजयन्ती मनाउने गरिएकोमा गत बर्ष कोरोनाको कारण भौतिक रूपमै उपस्थित भएर मनाउन नपाएको र यस बर्ष पनि इजरायलको वर्तमान सुरक्षाका कारण भौतिक रूपमै उपस्थित भएर मनाउन सम्भव नभएकोले जुम अनलाइन भर्चुअल मार्फत कार्यक्रम आयोजन गरि मनाउने  सूचना जारि गरेको छ |

नेपाली दूतावास इजरायलको संयोजनमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम हुन गईरहेकोले साईप्रसस्थित नेपाली अवैतनिक वाणिज्यदूत, इजरायल र साईप्रसमा रहनुभएका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरू लगायत सम्पूर्ण इजरायल तथा साईप्रसवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई  कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ |

जुम लिङको लागि  CLICK HERE  गर्न सक्नु सक्नुहुनेछ वा मिटिङ आइडी 9056017621 पासवोर्ड nepal123 राखेर Join गर्न सकिने छ | बिहान १० बजेर ३० मिनेट देखि सुरु हुने कार्यक्रममा १० मिनेट अघि देखि Join हुन सक्नेछ |

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रिय नेवा: खल: इजरायलको दशौँ अधिबेशनबाट अध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन

तेलअविव - राष्ट्रिय नेवा: खल: ईजरायलरको दशौँ अधिबेशन  जुम भर्चुअल अनलाइन मार्फत सम्पन्न भएको छ | निवर्तमान अध्यक्ष... बाँकी यता

tamang online / June 11, 2021

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution