हेडलाईन

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै         तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग हस्तान्तरण         जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको सातौ अधिवेशन हुदै         तमू समाज इजरायलको नवौ अधिबेशन हुदै         तामाङ सोसाईटी अफ अमेरिकाको विशेष अधिवेसन सम्पन्न         तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा विनिता तामाङ चयन        

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा “नेपाली राष्ट्रिय तामाङ मातृभाषा तथा संस्कृतिको मौलिक वर्तमान स्थिति, संभावना र भावी चुनौती” बिषयक अन्तर्राष्ट्रिय अन्तरक्रिया कार्यक्रम जुम अनलाइन भर्चुअल मार्फत सफलतापुर्वक सम्पन्न गरेको छ |

घेदुङ इजरायलको अध्यक्ष अध्यक्ष सीता कुमारी घिसिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष कुमार घिसिङ तामाङ,बिशेष अतिथि नेफिन इजरायलका अध्यक्ष पेमा डोल्मा ह्योल्मो लगायत संस्थाका पदधिकारीहरु सहित विभिन्न मुलुकबाट सहभागीहरुको उपस्थिति बाक्लो रहेको थियो |

प्रमुख वक्ता भाषाविद अमृत योन्जन तामाङले अन्तरक्रियाको बिषयवस्तुउपर केन्द्रित रहेर तामाङ जातिको वर्तमान स्थिती, चुनौती र संभावना लगायतका बिषयमा तामाङ जातिको बसोबास, जनसङ्ख्या, वक्ता, धर्म, संस्कार, संस्कृति, प्रथा, दर्शन जस्ता विषयको उठान गरिएको थियो ।

अन्तक्रिया कार्यक्रममा बिशेष अतिथि पेमा डोल्मा ह्योल्मो,डा.लोकबहादुर लोप्चन, डा.सुरेश तामाङ,बाबु घिसिङ तामाङ,नवीन कुमार लामा तामाङ,बी बी लामा तामाङ,सुन्दर सिंह लामा तामाङ लगायत सहभागीले सुझाव र जिज्ञासा राख्नुभएको थियो |

कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष एवं कार्यक्रमको सभापति सित कुमारी घिसिङ तामाङले प्रमुख व्यक्त भाषाविद् अमृत योन्जन तामाङ लगायत कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समपना भएको घोषणा गरेका थिए |

कार्यक्रम संस्थाका महासचिव महासचिव निङमा घिसिङ तामाङ ,सचिव  कुमारी ग्याल्तेन तामाङ र सहसचिव सुनिल रुम्बा तामाङले कुशलतापुर्वक  संचालन  गरेका थिए |

अन्तरक्रिया कार्यक्रमको पूर्ण भिडियो हेर्नको लागि CLICK HERE गर्नुहोला |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution