हेडलाईन

जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै        

सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल

याम्बु -सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै भुवन नगरकोटी सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् ।

बिहीबार अन्तिम दिन २ ओभर ७४ अंक जोडे पनि समग्रमा ७ अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन् । अन्तिम अठार होलको खेलको सुरुवात गर्दा भुवनसँग दुई स्ट्रोकको अग्रता थियो । दनलाई चुनौती दिएका शुक्रबहादुर राईले ब्याक नाइनमा बिर्सनलायक खेले र उनी उपाधि होडबाट बाहिरिए ।

एमेच्योर खेलाडी सुवासले भने चुनौती दिए तर पनि भुवनले एक स्ट्रोकलर बाजी मारे । भुवनले फ्रन्ट लाइन दुई ओभर ३८ मा सकाए । बमताक नाइन इभन पार ३६ मा सकाउँदै दुई ओभर ७४ अंक जोडे । तेस्रो र चौथो दिन लगातार दुई ओभर खेलेपनि पहिलो दिनको आठ अन्डर र दोस्रो दिनको तीन अन्डरको प्रदर्शनले भुवन उपाधिको हकदार बने । उपाधिसँगै उनले एक लाख ३० हजार प्राप्त गरे ।

सुवासले एक अन्डर ७१ को समकोरकार्ड तयार पारे र समग्रमा आठ अन्डर २८२ को नतिजामा दोस्रो भए। उनी मात्र एक स्ट्रोकले चुके। सुवास एमेच्योरतर्फ च्याम्पियन बने । एमेच्योर सुवास दोस्रो हुँदा ५ ओभर ७७ अंक बनाएका शुक्र राईले समग्रमा दुई अन्डर २८६ अंकसहित तेस्रो स्थानमा चित बुझाए ।

उनले अन्तिम दुन बमयान नाइनमा बिर्सनलायक खेल खेले । उनले नगद ८४ हजार प्राप्त गरे । दुई ओभर ७४ अंकसहित समग्रमा दुई ओभर २९० अंक जोडेका सञ्जय लामा चौथो भए । उनले ६० हजार प्राप्त गरे । कुल ७ लाख २५ हजार नगद पुरस्कार राशिको चार दिने प्रतियोगितामा २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे । यो पटक ४४ प्रोफेसनल र १७ एमेच्योर खेलाडी गरी कुल ६१ खेलाडीको सहभागिता रहेको थियो । जुन टुरकै इतिहासमा सर्वाधिक खेलाडीको सहभागिता पनि हो ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution