हेडलाईन

नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने         इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने         इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने         इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२         तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ निर्वाचित         इजरायलमा ग्याल्पो ल्होसार २१४९ भव्यताको साथ मनाउने         वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन         तामाङ घेदुङ ६६ बर्षमा प्रवेश,भर्चुअल कार्यक्रम सम्पन्न (पूर्ण भिडियो सहित)         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाइयो         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै         तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन भित्रै सम्पन्न गर्ने तयारीमा         तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ         तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ         हार्दिक निमन्त्रणा !         खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन        

इजरायलमा नेपाली कामदार पठाउन आवेदन खुला गरिँदै

याम्बु । नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको खबर गोरखापत्र दैनिकमा छ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजरायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिए ।

उनले भने, “यो कार्यविधिले विशेषगरी इजरायल पठाउने श्रमिकको योग्यता, क्षमतालगायत छनोट प्रक्रियाका बारेमा स्पष्ट गर्नेछ र यही आधारमा आवेदनको माग गरिनेछ ।”






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution