हेडलाईन

जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै        

इजरायलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ आयोजन गरिदै

तेलअविव – इजरायलमा खेलकुद प्रेमी युवा समुहले नेपाली  नयाँ बर्ष २०७८ को उपलक्ष्यमा  “एकता र मित्रता”को लागि भन्ने नारा सहित  फुटसल प्रतियोगिताको आयोजन गर्ने भएको छ |

आउँदो १९  मार्चमा प्रत्येक सहभागी टिमको क्याप्टेन, म्यानेजर र इजरायलमा भएका अनलाइन मिडियाको उपस्थितिमा प्रेस मिट राखेर खेलको साधारण नियम, टीम दर्ता, पुरस्कार राशि र खेल तालिका सार्वजनिक गरिने भएको सुन्दर नेपालले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

वहाँको अनुसार प्रतियोगितामा नेपाली टिम र भारतीय टिमहरुको सहभागी रहने बताउनु भएको छ |

प्रतियोगीता १६ अप्रिल शुक्रबार तेलअविव स्थित  लेभेन्सकी फुटसल कोर्टमा हुने भएको छ |
 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution