हेडलाईन

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन         ‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो        

तामाङ घेदुङले सोनाम ल्होछार भर्चुअल सांस्कृतिक कार्यक्रम गर्ने

याम्बु – नेपाल  तामाङ घेदुङले सोनाम ल्होछारको अवसरमा ‘भर्चुअल’ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण भौतिक रूपमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएका कारण भर्चुअल कार्यक्रम गर्न लागेको हो |

smart

तामाङ, ह्योल्मो  लगायत विभिन्न बौद्धमार्गी समुदायले मनाउने सोनाम ल्होछार पर्व यस वर्ष माघ ३० गते परेको छ । त्यसको अघिल्लो दिन माघ २९ गते साँझ जुममार्फत् ‘भर्चुअल ल्होछार सांस्कृतिक समारोह’ आयोजना गरिने घेदुङले जानकारी दिएको छ।

घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङ तामाङले अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको बताए। भर्चुअल माध्यमबाट विश्वभरका तामाङहरूलाई कार्यक्रममा जोडिने उनले बताए।

विगतमा एक सयभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा मूल समारोह समिति गठन गरी टुँडिखेलमा बृहत कार्यक्रमसहित ल्होछार पर्व मनाउँदै आएकोमा यसपाली कोभिड १९ को कारण नहुने भएको छ |

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution