हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन

याम्बु – नेपाल तामाङ घेदुङ कुर्दिस्तान,इराकको पहिलो अधिवेशन इराक स्थित सिटि स्टार क्याफेमा सम्पन्न भएको छ | संस्थाका वरिष्ठ उपाध्यक्ष दिल कुमार लामा तामाङको सभापतिमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रका उपाध्यक्ष तथा प्रवासी बिभाग प्रमुख कुमार घिसिङ तामाङ,बिशेष अतिथिमा नेपाल तामाङ घेदुङ केन्द्रका महासचिव मोहित कुमार घिसिङ तामाङ र अतिथिमा  स्थानीय संघ,संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए |

अधिवेशनले श्याम मम्बा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ | जसअनुसार अध्यक्ष: श्याम मम्बा तामाङ ,वरिष्ठ उपाध्यक्ष: विजय तामाङ, महिला उपाध्यक्ष: बिना लामा तामाङ ,उपाध्यक्षहरुमा ठूलो कान्छा तामाङ,प्रकाश योन्जन तामाङ,राजु थोकर तामाङ,महासचिव: श्याम घिसिङ तामाङ,सचिव: निमा गोले तामाङ,कोषाध्यक्ष: कान्छा लामा तामाङ र सह-कोषाध्यक्ष: सरिता बल तामाङ रहेका छन् |

यसैगरी सदस्यहरुमा फुर्कु तामाङ,संन्चा माया तामाङ,शक्तिमान तामाङ,प्रदिप लामा तामाङ,पासाङ मोक्तान तामाङ ,टीका राम लो तामाङ,समीर तामाङ,सरेस तामाङ,प्रेमी लामा तामाङ,सबिना तामाङ (पुर्णिामा),गोदाउरी तामाङ,जिसिका तामाङ,रोशिका तामाङ,सिम्रन तामाङ (स्याङ्बो),नेरुता स्याङ्बो तामाङ,पासाङ तामाङ (बोम्जान),निशा तामाङ र मन कुमारी तामाङ रहेका छन् |

यसैगरी संस्थाको प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष: च्याङ्बा लामा तामाङ,विशेष सल्लाहकार: दिल कुमार लामा तामाङ र सरिता ब्लोन तामाङ रहेका छन् |






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution