हेडलाईन

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन         ‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो        

तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै

याम्बु – तामाङ समाज यूएईको बार्षिक कार्यक्रम अनुसार आज  जनवरी १५ तारिख शुक्रबार यूएई समय अनुसार दिनको २.१५ बजे तथा नेपाली समय अनुसार सॉंझको ४ बजे “तामाङको मौलिक कला तथा संस्कृति” बिषयक जुम भर्चुल संवाद तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना हुने भएको छ |

अन्तरक्रियात्मक कार्यक्रममा मानव/समाजशास्त्री डा. मुक्त सिं लामा प्रमुख आतिथि तथा मुख्य वक्ताको रूपमा र बिगत लामो समय देखि तामाङ कला तथा संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका बिशिष्ट तामाङ ब्यक्तित्वहरु रहेका छन् |

तामाङहरूको मौलिक कला तथा संस्कृतिक बिबिधता र यिनका अभ्यासहरुका बारेमा चर्चा गर्नेछ । आदिमकाल देखि अहिलेको बर्तमान समय सम्म आईपुग्दा हाम्रो कला-संस्कृतिको अबस्था के छ ? नेपालको बिभिन्न भुभागमा बस्ने तामाङहरूले आफ्नो भुगोल अनुसारको अदितिय कला तथा संस्कृतिको अभ्यास के कसरी गरिरहेका छन ? सांस्कृतिकरण, आधुनिकिकरण र बसाईसराईले हाम्रो कला-संस्कृतिमा के-कस्ता असरहरु गरिरहेका छन ? कला तथा सांस्कृतिक बिबिधता भनेको के हो ? एक साधारण तामाङ ब्यक्ति वा तामाङ समुदाय वा विभिन्न क्षेत्रमा काम गर्ने तामाङ ब्यक्तित्वहरूले तामाङहरुको मौलिक कला तथा संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न के कस्ता भुमिका खेल्न सक्छन र हाम्रो मौलिक कला तथा संस्कृतिक बिबिधताको निरन्तर अभ्यास र चुनौतीहरूका बारेमा सचेतना अभिबृद्धि गर्ने तामाङ समाज यूएईले जनाएको छ |

कार्यक्रमको प्रमुख वक्ता – मानवशास्त्री डा. मुक्त सिं लामा तामाङ,वक्ताहरूमा के.एम. तामाङ, अध्यक्ष – अन्तराष्ट्रिय तामाङ परिषद ,मोहन गोले, अध्यक्ष – नेपाल तामाङ घेदुङ, जयनन्द लामा – वरिष्ठ कलाकार , धावावाङगेल मोक्तान, अध्यक्ष -नेपाल ताम्बा संघ र संजीब वाईबा, अध्यक्ष – नेपाल तामाङ कलाकार संघ रहेका छन् |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution