हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै

तेलअविव – जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन सङघिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा आउंदै गरेको नेपाली चाडपर्वहरुको अग्रिम शुभकामना आदनप्रदान जुम अनलाइन भर्चुअल कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम माननीय सांसद लिला सिटौलाको प्रमुख आथित्यमा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च , नेपालका केन्द्रिय सचिब विष्णु भट्टराईको विशिस्ट आतिथ्यमा नेपालका सम्पूर्ण नेपालीहरुको आउदै गरेको सबै महान राष्ट्रिय चार्डपर्वहरु (बडादशै,म्व:नि नख:,तिहार, स्वन्ति नख:, न्हू दँ भिंन्तुना,नेपाल संवत्, बलिहाङ तङ्नाम र छट पर्व,एलेतङबे ५०८०,बलिहाङ तङनाम,चासोक ताङनाम,माघेसंक्रान्ति,उधौलि पर्व,उभौली पर्व,तमु लोछार,सोनाम लोछार,ग्याल्पो लोसारको) सम्मान गदै,”सबै नेपालीको पहिचान,हाम्रो सम्मान”भन्ने मुख्य नाराका साथ आम नेपालीहरु विचको विविधतामा एकता, भाइचारा,सामाजिक सदभाव र धार्मिक सहिष्णुतालाई कायम गरि सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य र उदेश्यले विगत ईस्वि सम्बत २०१७ देखि सुभारम्भ गरिएको कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ ।

इजरायलवासी आम प्रवासी नेपाली तथा गैरआवासीय नेपालिहरुलाई निम्तो गरि सबै नेपाली राष्ट्रिय चार्डपर्वहरुको अग्रिम शुभकामना आदान-प्रदान (चिया जलपान सहित) कार्यक्रम गर्दै आएको र यो बर्ष भने कोभिड-१९ का कारण प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ भएकोले जुम भर्चुअलको माध्यमबाट मिति विक्रम सम्बत २०७७ साल कार्तिक २ गते, ईस्वि सम्बत २०२० अक्टुबर १८ तारिक नेपाल सम्बत ११४० कौला २ आइतबार नेपाली समय ४:४५ बजे र स्थानीय इजरायली समय २:०० बजे दिउँसो कार्यक्रम गर्ने  भएको हो ।

इजरायलवासी  नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा गरिमामय उपस्थितिका लागि हार्दिक चुल्हे निम्तो सहित हार्दिक निमन्त्रणा गरेको छ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution