हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

घेदुङ इजरायलको छैठौं बार्षिकोत्सव तथा अधिवेशन हुदै

तेलअविव – नेपाल तामाङ घेदुङ, इजरायलको ऐतिहासिक “छैठौं बार्षिकोत्सव तथा अधिवेशन “तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं ताम्सालिङ प्राप्तिको लागि एक जुट हौ” भन्ने मुल नाराका साथमा आगामी २०२० नोभेम्बर १४ तारीख (शनिबार ) जुम अनलाइन भर्चुअल मार्फत गर्ने भएको जानकारी घेदुङ इजरायलकी महासचिव पेमा लामा पाख्रिन तामाङले जानकारी दिनु भएको छ ।

छैठौं बार्षिकोत्सवको अवसरमा तामाङ भाषा,भेषाभुषा र संस्कृतिलाई सम्बर्द्धन गर्न हेतुले तामाङ भाषामा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता २०२० आयोजन गर्ने भएको छ । प्रतियोगितामाको नियमहरु तयार पारि छिट्टै फेसबुक पेज मार्फत सहभागिका लागि आव्हान गर्ने जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ,संघीय अध्यक्ष  मोहन गोले तामाङको प्रमुख आतिथ्य रहने जानकारी दिएको छ । साथै अन्तराष्ट्रिय टिकटक प्रतियोगितामा बिजयी हुनेहरुको घोषणा पनि गर्ने भएको छ ।

कार्यक्रम हर्षोल्लास र भब्यताको साथ मनाउन गइरहेको हुँदा देश तथा बिदेशमा रहनु हुने समस्त नेपाली तामाङ ज्योज्यो आले,नाना आङहरु लगायत सम्पुर्ण दाजु-भाइ तथा दिदी बहिनीहरुमा उपस्थितिको लागि नेपाल तामाङ,घेदुङ,इजरायल द्वारा  हार्दिक निमन्त्रणा गरेको छ ।






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution