नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै

तेलअविव-आज नेपालको संविधान २०७२ जारी भएको मिति असोज ३ गते नेपाल आदिवासी जनजाती महासंघ इजरायलले “नेपालको संविधान किन विभेदकारी” बिषयक अन्तरक्रीयात्मक बिरोध कार्यक्रम अनलाइन जुम भर्चुअल मार्फत गर्ने भएको छ ।
अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताहरु लेखक तथा बिश्लेषक खगेन्द्र संग्रौला र डा. कृष्ण हाछेथु रहेका छन् ।
अनलाइन कार्यक्रममा उपस्थितिका लागि नेफिन इज रायलद्वारा हार्दिक निमन्त्रणा गरेको छ ।
मिति – असोज ३ गते शनिवार ( 19 सेप्टेम्बर 2020)
समय :- 12:00 बजे (इजरायल)
समय :- 2:45 बजे (नेपाल)
सहभागीको Click Here लागि गर्नुहोला ।