हेडलाईन

तामाङ मौलिक गीत फापारे व्हाइ गायन प्रतियोगिता ताबान,आज चौथो दिन         तामाङ घेदुङ इजरायलको अध्यक्षमा सिता कुमारी घिसिङ तामाङ सर्वसम्मत चयन         आज किराँत धर्मगुरु फाल्गुनन्दको १३६ औं जन्म जयन्ति         तामाङ घेदुङका पूर्वसल्लाहकार तथा पूर्वसांसद् वीरबहादुर लामा तामाङको निधन         अमेरिकी चुनाव २०२० मा जो बाइडेन विजयी,को हुन् जो बाइडन ?         तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन         नेसो इजरायलद्वारा ७ जना संयोजकहरु चयन         तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने        

नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै

तेलअविव –  नेपाली समाज (NeSo) इजरायलको आयोजनामा दोश्रोपटक  ZOOM भर्चुअल बृहत अन्तरक्रिया संवाद कार्यक्रम जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोक राई संग आउँदो २४ सेप्टेम्बर बिहिबारका दिन दिउँसो साढे एक बजे (इजरायलको समय अनुसार) देखि गर्ने भएको छ ।

पार्टी सम्बन्धि प्रश्न,जिज्ञासा्,जनगुनासो र जनचासोलाई समेट्ने गरि कार्यक्रमको आयोजन गर्न लागेको नेपाली समाज (NeSo) इजरायलले जनाएको छ ।

संवाद कार्यक्रममा समस्त देशप्रेमी महानुभावहरुमा हार्दिक आमन्त्रणा गरेको छ ।

संवाद कार्यक्रम

24 September 2020 Thursday.
13:30 PM Jerusalem Time.

Join Zoom Meeting सहभागिताको लागि   Click Here






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution