रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति

याम्बु – नेपाल आदिवासी जनजाति महासंघले हजारौं वर्षदेखि चलिआएको बुंगद्यो श्रीरातो मत्स्येन्द्र नाथ ऐतिहासिक सांस्कृतिक रथजात्राको विषयलाई लिएर २०७७ भदौ १८ गते ललितपुरको पुल्चोक क्षेत्रमा राज्यबाट भएको अपरिपक्व, गैरजिम्मेवार, संस्कृतिविरोधी तथा सुरक्षाकर्मीबाट भएको अनावश्यक बल प्रयोगको घट्नासम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको छ ।
पूर्ण अंश