हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने

याम्बु । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट युवराज खतिवडाले राजीनामा दिए लगत्तै दुई वटा मन्त्रालय खाली भएका छन्।प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद बैठकमा खतिवडाले आफ्नो पदीय जिम्मेवारीको राजीनामा बुझाएपछि अर्थ र सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय खाली भएका हुन्।

मन्त्री खतिवडाको रिक्त रहेको स्थानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय लिएपछि उनी स्वतः बिदा हुन लागेका हुन्। उनलाई यथावत राख्न अर्का सदस्य रामनारायण बिडारीलाई राजीनामा दिन लगाउने चर्चा चले पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिए।

“पार्टीले बामदेवजीलाई राष्ट्रियसभा सदस्य बनाउने भनेको छ, अरुलाई फिर्ता ल्याउने भनेर कुनै निर्णय लिएको छैन” प्रवक्ता श्रेष्ठले सचिवालय बैठकपछि जानकारी दिएका थिए।

मन्त्रिपरिषदले एक महिलासहित कम्तिमा ३ जनालाई राष्ट्रियसभा सदस्य मनोनित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने अधिकार संविधानले दिएको छ। सोही अधिकार प्रयोग गर्दै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने जानकारी बिहीबारको सचिवालय बैठकमा गराईसकेका छन्।

राष्ट्रियसभामा गत फागुन २० गतेदेखि एक पद रिक्त हुँदै आएको छ।

उता, नेपालको संविधानले संघीय संसदको सदस्य नभएका व्यक्तिलाई ६ महिनासम्म मात्रै मन्त्री हुन सक्ने र पुन: मन्त्रीमा निरन्तरता दिनु परेमा संघीय संसद बनाउनु पर्ने प्रावधान राखेको छ। यस अघि राष्ट्रियसभा सदस्यमा नियुक्त भएपनि गोलाप्रथामा २ वर्षे कार्यकालको चिट्टा तानेका कारण खतिवडाको म्याद गत फागुन २० गते समाप्त हुन पुगेको थियो। तर, म्याद समाप्त भए पनि उनी भोलिसम्म अर्थात भदौ २० सम्म भने बहाल रहन सक्नेछन्।

अर्थ मन्त्रालयमात्रै सम्हाल्दै आएका खतिवडाले यसअघि विवादमा परेका तत्कालिन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सो पदसमेत सम्हाल्दै आएका थिए।

बाँस्कोटाले सम्हाल्दै आएको सहरी विकास मन्त्रालय खतिवडाले सम्हाले पनि पछि मन्त्री भएका भौतिक योजना मन्त्री बसन्त नेम्वाङलाई सम्हाल्ने गरी जिम्मेवारी तोकिएको थियो।

ओलीको दोस्रो कार्यकालमा तीन/तीन वटा मन्त्रालय सम्हाल्ने सौभाग्य पाएका एक मात्र मन्ती खतिवडा संवैधानिक बाध्यताका कारण औपचारिक रूपमा भोलिबाट बिदा हुँदैछन्।

उनको बिदाईसँगै रिक्त रहेका दुई मन्त्रालयका लागि प्रधानमन्त्री ओलीले आफनो मन्त्रीपरिषद पनि विस्तार गर्नेछन्@देखापढ़ी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution