यस्ता छन् पछिल्लो मन्त्रीपरिषद बैठकका २२ निर्णय

काठमाण्डौ । भदौ ९ गते मन्त्रीपरिषद बैठकले गरेका निर्णय बिहीबार(आज) सार्वजनिक भएको छ ।सरकारका प्रवक्ता, अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषदका निर्णय सार्वजनिक गरेका हुन् ।
सो दिनको क्याबिनेटले विभिन्न मन्त्रालयसँग सम्बन्धित २२ निर्णय गरेको उनले जानकारी दिए ।
सरकारले गरेका २२ निर्णय यस्ता छन्:CLICK here