हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन

तेलअविव । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।

मंचको अध्यक्ष माया चेम्जोङ् आङ्देम्बेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराक,बिशेष अतिथिहरुमा केन्द्रीय उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु,विभिन्न देशबाट संघीय लिम्बुवान सामाजिक मञ्चको अध्यक्ष तथा प्रतिनिधिहरु,इजरायलमा क्रियाशिल राजनैतिक,धार्मिक,सामाजिक,आदिवासी जनजाती संथासंस्थाका प्रतिनिधि र मिडियाकर्मिहरुको  सहभागी रहेको थियो ।

अधिवेशनबाट प्रकाश पाहिम अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसअनुसार अध्यक्ष प्रकाश पाहिम,बरिष्ठ उपाध्यक्ष प्रताप मादेन, उपाध्यक्षहरु दुर्गा चोङ्बाङ्, इन्दु लावती, महासचिव गीता तुम्बाहाम्फे, सचिव संगीता आङ्थुपो, कोषाध्यक्ष धनु देवान  ,सदस्यहरु प्रविण आङबुङ, बसन वनेम, सुदिप आङ्बुहाङ्, खुमा मगर लिम्बू, रोजी मगर चयन भएका छन् ।

विश्व महामारी कोरोनाको कारण सामाजिक संजाल जुमबाट सम्पन्न भएको कार्यक्रममा नयाँ  कार्यसमितिमा निर्वाचितहरुलाई प्रमुख अतिथि कुमार लिङ्देन मिराक लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रम गीता तुम्बाहाम्फे फुदोङ्ले संचालन गरेकी थिईन् ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution