हेडलाईन

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता         इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी         संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ        

इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलका प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सकृय पहलमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गरि मकवानपुरवासी हाल काठमाडौ चक्रपथ कलंकि बस्दै आएका पत्रकार,कलाकार,निर्माता देव लामा तामाङलाई उपचारको लागि नेपाली रुपियाँ एक लाख तेह्र हजार आर्थिक सहयोग गरेको छ ।

बिरामी देव लामा तामाङको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गर्नु भएका सहयोगदाता मनका धनीहरुलाई नेपाल तामाङ घेदुङ इजरायलले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

इजरायलबाट संकलन गरि नेपाल पठाएको रकम नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष कुमार घिसिङ तामाङ  र संघीय सचिव रामकृष्ण ब्लोन तामाङ बिरामीको निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

एक बर्ष देखि अचेत अवस्थामा भएकोले उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दै उहाँको उपचारको क्रममा आएको आर्थिक समस्याको कारण दैनिक खानुपर्ने अति आबश्यक औषधि पनि खरिद गर्न नसकेको अबस्था सिर्जना भएको भिडियो सामाजिक संजालमा आएको छ ।

 सहयोगी महानुभावहरुको नामवलिहरु :

१)संगिता तामाङ 100$
२)नानीमाया योन्जन तामाङ रु,5,000/रामेछाप
३)कल्पना मोक्तान तामाङ 110/सेकेल।रामेछाप
४)गिता घिसिङ तामाङ 105/सेकेल काठमाडौ
५)फुर्वा लोप्चन तामाङ 105/सेकेल।रसुवा
६)सारा लामा तामाङ 105/सेकेल।ललितपुर
७)दानुर शेर्पा 105/सेकेल ।
८)सुरेन्द्र योन्जन तामाङ 101/सेकेल।काभ्रेपलान्चोक
९)रोजि मोक्तान तामाङ 101/सेकेल।रसुवा
१०)उत्तम तितुङ तामाङ 101/सेकेल।ललितपुर
११)अन्जु तामाङ 101/सेकेल।काभ्रेपलान्चोक
१२)अनिला मोक्तान तामाङ 100/सेकेल।रामेछाप
१३)चित्र कुमारी योन्जन तामाङ 100/सेकेल।दोलखा
१४)प्रीतु थोकर तामाङ 100/सेकेल,लम्जुङ
१५)कमला तामाङ 100/सेकेल।सिन्धुपाल्चोक
१६)जुना माया घिसिङ तामाङ 100/काभ्रेपलान्चोक
१७)शर्मिला तामाङ 100/काठमाडौ
१८)पुनम लामा 100/
१९)लक्ष्मी तामाङ 100/सेकेल ।
२०)ममता बस्नेत लामा 100/सेकेल।काठमाडौ
२१)श्रीकृष्ण पोख्रेल 100/सेकेल ।काठमाडौ
२२)सुनिल रुम्बा तामाङ 100/सेकेल।नुवाकोट
२३)निङ्ममा घिसिङ तामाङ 71/सेकेल।काठमाडौ
२४)माला योन्जन तामाङ 60/सेकेल।झापा
२५)दल बहादुर तामाङ 55/सेकेल।नुवाकोट
२६)थुप्तेन योन्जन लामा 55/सेकेल।सिन्धुपाल्चोक
२७)उर्मिला पाख्रिन तामाङ 51/सेकेल।सिन्धुपाल्चोक
२८)सुन्दर सिंह योन्जन तामाङ 51/सेकेल।रामेछाप
२९)छिरिङ रुम्बा डोल्मा तामाङ 51/सेकेल।काठमाडौ
३०)अनिता स्याङतान तामाङ 51/सिन्धुली
३१)शंखर गोले तामाङ 51/सिन्धुली
३२)पबि मोक्तान तामाङ 51/सेकेल।धरान
३३)संगी ठकुरी 51/सेकेल।काठमाडौ
३४)देबि गुरुङ 51/सेकेल।झापा बिर्तामोड
३५)निरा राई 51/सेकेल।झापा
३६)मन्जु खड्का 51/सेकेल,सिन्धुपाल्चोक






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution