इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलका प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सकृय पहलमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गरि मकवानपुरवासी हाल काठमाडौ चक्रपथ कलंकि बस्दै आएका पत्रकार,कलाकार,निर्माता देव लामा तामाङलाई उपचारको लागि नेपाली रुपियाँ एक लाख तेह्र हजार आर्थिक सहयोग गरेको छ ।
बिरामी देव लामा तामाङको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गर्नु भएका सहयोगदाता मनका धनीहरुलाई नेपाल तामाङ घेदुङ इजरायलले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
इजरायलबाट संकलन गरि नेपाल पठाएको रकम नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष कुमार घिसिङ तामाङ र संघीय सचिव रामकृष्ण ब्लोन तामाङ बिरामीको निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।
एक बर्ष देखि अचेत अवस्थामा भएकोले उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दै उहाँको उपचारको क्रममा आएको आर्थिक समस्याको कारण दैनिक खानुपर्ने अति आबश्यक औषधि पनि खरिद गर्न नसकेको अबस्था सिर्जना भएको भिडियो सामाजिक संजालमा आएको छ ।
सहयोगी महानुभावहरुको नामवलिहरु :
१)संगिता तामाङ 100$
२)नानीमाया योन्जन तामाङ रु,5,000/रामेछाप
३)कल्पना मोक्तान तामाङ 110/सेकेल।रामेछाप
४)गिता घिसिङ तामाङ 105/सेकेल काठमाडौ
५)फुर्वा लोप्चन तामाङ 105/सेकेल।रसुवा
६)सारा लामा तामाङ 105/सेकेल।ललितपुर
७)दानुर शेर्पा 105/सेकेल ।
८)सुरेन्द्र योन्जन तामाङ 101/सेकेल।काभ्रेपलान्चोक
९)रोजि मोक्तान तामाङ 101/सेकेल।रसुवा
१०)उत्तम तितुङ तामाङ 101/सेकेल।ललितपुर
११)अन्जु तामाङ 101/सेकेल।काभ्रेपलान्चोक
१२)अनिला मोक्तान तामाङ 100/सेकेल।रामेछाप
१३)चित्र कुमारी योन्जन तामाङ 100/सेकेल।दोलखा
१४)प्रीतु थोकर तामाङ 100/सेकेल,लम्जुङ
१५)कमला तामाङ 100/सेकेल।सिन्धुपाल्चोक
१६)जुना माया घिसिङ तामाङ 100/काभ्रेपलान्चोक
१७)शर्मिला तामाङ 100/काठमाडौ
१८)पुनम लामा 100/
१९)लक्ष्मी तामाङ 100/सेकेल ।
२०)ममता बस्नेत लामा 100/सेकेल।काठमाडौ
२१)श्रीकृष्ण पोख्रेल 100/सेकेल ।काठमाडौ
२२)सुनिल रुम्बा तामाङ 100/सेकेल।नुवाकोट
२३)निङ्ममा घिसिङ तामाङ 71/सेकेल।काठमाडौ
२४)माला योन्जन तामाङ 60/सेकेल।झापा
२५)दल बहादुर तामाङ 55/सेकेल।नुवाकोट
२६)थुप्तेन योन्जन लामा 55/सेकेल।सिन्धुपाल्चोक
२७)उर्मिला पाख्रिन तामाङ 51/सेकेल।सिन्धुपाल्चोक
२८)सुन्दर सिंह योन्जन तामाङ 51/सेकेल।रामेछाप
२९)छिरिङ रुम्बा डोल्मा तामाङ 51/सेकेल।काठमाडौ
३०)अनिता स्याङतान तामाङ 51/सिन्धुली
३१)शंखर गोले तामाङ 51/सिन्धुली
३२)पबि मोक्तान तामाङ 51/सेकेल।धरान
३३)संगी ठकुरी 51/सेकेल।काठमाडौ
३४)देबि गुरुङ 51/सेकेल।झापा बिर्तामोड
३५)निरा राई 51/सेकेल।झापा
३६)मन्जु खड्का 51/सेकेल,सिन्धुपाल्चोक