हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले नेपाली दुतावास इजरायल मार्फत नेपाल सरकार तथा प्रधानमन्त्रीको कार्यालय समक्ष ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा राज्य सम्पुर्ण नागरिकको अभिभावक हो, आफ्ना नागरिक हरु प्रतिको उत्तरदायित्व पुरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारि राज्य वा सरकारको हुन आउछ्। आफ्ना नागरिकको जिउ धन र सामाजिक सुरक्षाको प्रत्याभुत गराउनुमा अहम भुमिका राज्यले खेल्नुपर्ने यो पहिलो कर्तव्य जनतामैत्री राज्यको हो । चाहे त्यो आदिवासी होस, दलित होस वा अन्य, राज्य संग कुनै न कुनै कोण बाट जोडिएका प्राकृतिक सम्पदा पुरातात्त्विक तथा ऐतिहासिक अर्थ बोकेका भुमि बस्तु आदि आदिको संरक्षण सम्बर्द्धन गर्नुपर्ने अभिभारा बोकेको राज्य अनेक बहानामा ऐतिहासिक सम्पतिप्रति सरकारले गरेको गैरजिम्मेवार ब्यबहार र आदिवासीसंग जोडिएर भए गरेका राज्यको बिभेदकारि निति प्रति गम्भिर चिन्ता र चासो ब्यक्त गर्दै सरकारको ध्यानकर्षण गरेको छ ।

इजरायलका लागि नेपाली महामहिम राजदुत डा. अन्जान शाक्य मार्फत नेपाल सरकार तथा प्रधानमन्त्रीको कार्यालय समक्ष ज्ञापनपत्र बुझाउदै अबिलम्ब यस्ता गतिबिधि रोक्नका लागि कडाईका साथ लाग्न अनुरोध गर्दै नेफिन इजराएलले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन संस्थाका महासचिव सुर्य रानामगर ,संरक्षक समितिका सदस्य नरेश नेवा श्रेष्ठ र सल्लाहकार मनु श्रेष्ठ दुतावास पुगेका थिए ।

पूर्ण अंश






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution