हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै

तेलअविव – नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय नेवा: खल: इजरायलले आगामी सेप्टेम्बर ३ तारिखका दिन साहित्यिक कार्यक्रम हुने भएको छ ।

५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुण  लगाउने काम गरेका सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।

जुम अनलाइन मार्फत हुने उक्त कार्यक्रममा सहभागी भईदिनको लागि आयोजक नेवा: खल: इजरायलले अपिल गरेको छ ।

सहभागीताको लागि यस्तो छ नियमहरु

१) ईच्छुक साहित्य अनुरागीहरूले आफ्नो नाम र ठेगाना सहित अाफुले वाचन गर्ने रचना (गित,गजल,कविता,मुक्तक) फेसबुक पेज राष्ट्रिय नेवा: खल: इजरायल      मेसेन्जर बक्समा पठाउनु पर्नेछ र पठाउने मिति यो सूचना प्रकाशित भएको दिन देखी अगस्टको अन्तिम तारीखसम्म रहेको छ ।

२) महाकबि सिद्धिदास महाजुको १५३ औ जन्म जयन्तीको अवसरमा zoom online बाट हुन लागेको यस साहित्यिक कार्यक्रममा नेपालको संविधानको बहुभाषिक नीति अनुसार नेपाल भाषा लगायत नेपालको अन्य सबै नेपाली भाषाहरुमा लेखिएको रचनाहरुलाई स्थान दिईनेछ ।

नेपाल भाषा बाहेक अन्य भाषाको रचनाहरु यस महाकवि सिद्धिदास महाजु कार्यक्रम संयोजक संमितिले आवश्यक ठाने रचनाको भावानुबाद आयोजकको फेसबुक पेजको मेसेनजरमा इनबक्समा पठाउनु पर्नेछ ।

३) कुनै अपाच्य शब्द प्रयोग भएको वा कुनै धर्म संस्कार जाती भाषा ब्यक्ति बिशेषलाई आँच आउने खालको रचना समाबेश गरिने छैन । सो रेखदेख गर्ने पूर्ण अधिकार संयोजक समितिलाई हुनेछ ।

४) कार्यक्रमको दिन फस्ट कम फस्टको आधारमा रचनाहरु बाचन गर्न समय दिने छौ भने लक्षित गरिएको समय सिमा नाघेमा वाचन गर्न नभ्याईएका रचनाहरूलाई फेसबुकपेजमा प्रकासित गरिनेछ ।

५) साहित्यिक रचनाहरु बाचन गर्दा मोटामोटी ६ मिनेट सम्मको हुन पर्नेछ ।

६) सहभागीहरुलाई स-धन्यबाद सहित सम्मान पत्र प्रदान गरिनेछ, सुभाय ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution