हेडलाईन

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता         इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी         संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ        

नेपाल मगर संघ शाखा इजरायलको सातौ वार्षिकोत्सव तथा चौथो अधिवेशन अनलाइन मार्फत हुदै

तेलअविव-नेपाल मगर संघ शाखा इजरायलको सातौ वार्षिकोत्सव तथा चौथो अधिवेशन १७ जुलाई २०२० शुक्रबार हुने भएको छ । कोरोना भाइरस महामारीको कारण शुक्रबार साँझ पाँच बजेर पैतालिस मिनेटबाट जुम अनलाइन भर्चुअल मार्फत कार्यक्रम गर्ने भएको छ ।

“विश्व भरि छरिएर रहेका मगरहरुको एकता भाषा, कला,संस्कृतिको संरक्षण र संवर्द्धन आजको आवश्यकता” भन्ने मूल नारा सहित २०१३ सालमा स्थापित भएको नेपाल मगर संघ शाखा इजरायलले मुख्य पर्व माघेसंक्रान्ति,बुद्ध जयन्ति,भ्रमण लगायतका कार्यक्रमहरु गर्दै आएका छन्  ।

भर्चुअल अनलाइन मार्फत मार्फत हुने सातौ वार्षिकोत्सव तथा चौथो अधिवेशनमा सहभागी हुनाको लागि  संस्थाले अनुरोध गरेको छ सहभागिताको लागि जुलाई १७ तारिख साँझ ८ बजेर ४५ मिनेटमा  Click Here गरि Meeting ID: 832 753 5767 र  Password: 8Z6O42 राखी उपस्थित जनाउन सकिने छ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution