इजरायलबाट राष्ट्रीय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

तेलअविव – नेपालमै पहिलो पटक डा. महाबिर पुन ज्यू द्वारा स्थापना गरिएको राष्ट्रीय आविष्कार केन्द्रको बिकाश र प्रबर्दनको लागि विदेशी भूमीमा स्थापना गरिएको प्रवासी सृजनशिल महिला समूह इजरायलले एक लाख अठचालिस हजार चार सय सात रूपियाँ हार्थिक सहयोग प्रदान गरेको छ ।
आविष्कार केन्द्रले आगामी दिनमा नेपाललाई आत्मनिर्भरता तर्फ़ अगाडि बढ़ाऊँन पक्कै सहयोग पूर्याउने छ भन्ने बिश्वासका साथ सबैको सहयोगले मात्र राष्ट्रीय आविष्कार केन्द्र अगाडि बढ़ने सोचेर सानो सहयोग गरेका प्रवासी सृजनशिल महिला समूह इजरायलले जनाएको छ । संस्थामा आबद्ध भएका सदस्यहरुका साथै बाहिरबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाइ हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।
सहयोगदाताहरुको नामावली