हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलबाट मृगौलापिडित सुब्बा गोले तामाङलाई आर्थिक सहयोग प्रदान

याम्बु – नेपाल तामाङ घेदुङ इजरायलको उपाध्यक्ष द्वोय लाक्पा स्याङ्वा तामाङ र रोजि मोक्तान तामाङको सक्रिय पहलमा संकलित रकम रसुवा जिल्ला कालिका गाउँ पालिका वाड न: २ धैबुङ च्यान डाँडा हाल भक्तपुर मनोहरामा बस्दै आएका मृगौला पीडित सुब्बा गोले तामाङलाई उपचारको लागि आर्थिक प्रदान गरेको छ ।

इजरायलबाट संकलन गरि पठाएको आर्थिक सहयोग नेपाल तामाङ घेदुङ,संघीय उपाध्यक्ष कुमार घिसिङ तामाङ  र सचिव राम कृष्ण ब्लोन तामाङले मृगौला पीडितको निवास सम्म पुगी नेपाली रुपियाँ एक लाख दस हजार हस्तान्तरण गरेको हो ।

मृगौला पीडितको आर्थिक स्थिति नाजुक रहेकोले सेवा नै धर्म हो भनी उनको चर्‍याई रहेको घाउमा मल्हम लगाउन कोशिस गर्दै थोरै भएपनि उनको परिवारको मुहारमा मुस्कान ल्याउन सकोस् भनेर आफुहरुले रकम संकलन गरि पठाएको बताएको छ ।

बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दै स्वइच्छाले सहयोगको मुठ्ठी खोल्नु हुने संस्था भित्र र बाहिरका सहयोगी मनहरुलाई नेपाल तामाङ घेदुङ,इजरायलले हार्दिक थुजेछे व्यक्त गरेको छ ।

सहयोगदाताहरुको नामवली  

१, रोजी मोक्तान तामाङ १५१ सेकेल रसुवा जिल्ला
२, लाक्पा तामाङ् १५१ सेकेल रसुवा
३ , फुर्बा लोप्चन तामाङ १०१ सेकेल रसुवा –
४ , सुमित्र रुम्बा तामाङ १०१ सेकेल नुवाकोट ,,
५ , सुशिला न्यौपाने १०० सेकेल रसुवा ,,
६ , उमा आचार्य १०५ सेकेल रसुवा ,,
७, दावा लामा थोकेर तामाङ १२५ सेकेल रसुवा –
८ , जयराम घले १०० सेकेल रसुवा ,,
९ , सुनीमाया तामाङ १०५ सेकेल धादिङ ,,
१० बि बि लामा योन्जन ५१ सेकेल काभ्रे –
११ दिलु राई ५१ सेकेल झापा ,,
१२ , कल्पना मोक्तान तामाङ ५१ सेकेल रामेछाप ,,
१३ , उत्तम तितुङ तामाङ १०१ सेकेल नुवाकोट –
१४ , चिनीमाया घले ५१ सेकेल धादिङ ,,
१५ , माया ब्लोन तामाङ ५१ सेकेल हेटौडा ,,
१६ , सानुमाया लोप्चन तामाङ ५१ सेकेल नुवाकोट ,,
१७ , इन्दिरा फोम्बो लिम्बु ५१ सेकेल तेह्रथुम ,,
१८ , देपेश तामाङ ५१ सेकेल नुवाकोट ,,
१९ , निमा खेन्डो थोकर $३० डलर रसुवा ,,
२० , पासाङ लामो तामाङ ५१ सेकेल रसुवा –
२१ , रमिला लिम्बु ५१ सेकेल काठमाडौँ ,,
२२ , छिरिङ डोल्मा रुम्बा ५१ सेकेल काठमाडौँ ,,
२३ , दीप्मा माया मोक्तान ५० सेकेल काठमाडौ।
२४, अनिला मोक्तान तामाङ १०१ सेकेल रामेछाप ,,
२५, रेनुका लिम्बु ३० सेकेल ताप्लेजुङ ,,
२६, एलिजा दोङ्ग १०१ सेकेल रामेछाप –
२७, दानुर शेर्पा ५१ सेकेल काठमाडौँ ,,
२८, अनिता तामाङ ५० सेकेल काठमाडौँ ,,
२९, दावा स्याङबा लामा १२५ सेकेल रसुवा ,,
३०, निमाछेक्की थोकर १२५ सेकेल रसुवा ,,
३१, कुमारी तामाङ ५५ सेकेल धादिङ –
३२, अनुस्याङतान ५० सेकेल काठमाडौँ –
३३, लिला वाईबा तामाङ ५१ सेकेल सिन्धुली ,,
३४, तेज तामाङ ५१ सेकेल धादिङ –
३५, मिङमार छोमो दोङ्ग ५५ सेकेल रसुवा,,
३६ , कुन्साङ गुरुङ ५५ सेकेल मुस्ताङ ,,
३७, माला योन्जन तामाङ ६० सेकेल झापा –
३८, दिवस घिसिङ ५१ सेकेल झापा ,,
३९, शर्मिला लामा ५५ सेकेल काठमाडौँ
४०, कृष्ण तामाङ ५१ सेकेल लाम्जुङ ,,
४१ , छिरिङ छोमो घले १५० सेकेल रसुवा –
४२, मिङमार थोक्र तामाङ १०० सेकेल रसुवा ,,
४३ बिन्धिया थापा मगर ५० सेकेल दार्जलिङ –
जम्मा 3068×3.48=882$+30$=912$×120= Rs110,000 /(नेपाली रु, एक लाख दस हजार मात्र )
सुब्बा गोले तामाङ सम्पर्क न: 9869754409 भक्तपुर मनोहरा
नोट :COVID 19 को कारण सहयोग रकम हस्तान्तरण गर्न केही ढिला भएकोमा क्षमा पार्थी छौ ।
नेपाल तामाङ घेदुङ,इजरायल परिवार।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution