हेडलाईन

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)         प्रवासबाट नेकपा पार्टी एकता बचाई राख्न गम्भीर ध्यानाकर्षण         नेपाली एकता मंच इजरायलको पाँचौ बैठक पार्टी केन्द्रिय सदस्यको साथमा सम्पन्न         मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट         २६ जिल्लामा पुग्यो सलह किराको समुह         असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी         एनआइसी एसिया लघुवित्तको आइपीओ खुल्यो         सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी सीमा हट्यो         यस्तो रहेछ:इजरायल साइप्रसबाट नेपालीलाई फर्काउने उडान रद्ध हुनुको कारण         नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)         इजरायल र साईप्रसमा रहेका नेपालीलाई स्वदेश फर्काउन तय भएको उडान रद्ध         सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण         गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत         सुत्केरीको खोजी: छोरी जन्मिए रु १० हजार         नेफिन इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो निर्बिरोध निर्वाचित (भिडियो)        

राष्ट्रीय नेवा: खल: इजरायलकी अध्यक्षमा बिमला श्रेष्ठ निर्बिरोध निर्वाचित

तेलअविव – राष्ट्रीय नेवा: खल: इजरायलको नबौ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा बिमला श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छिन् ।

नेपाल सम्बत ११४० तछला २० अर्थात २०२० जून १० तारीख बुधबार बेलूकी ९ बजे राष्ट्रीय नेवा: खल: इजरायलकी मनु श्रेष्ठको अध्यक्षतामा जुम अनलाइनमार्फत सम्पन्न गरेको नबौ अधिबेशनमा प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष तारा काउचा मगर , बिशेष अतिथि नेवा: देय दबु केन्द्रका भाजु नरेश कुमार ताम्रकार, बिशेष अथिति वर्ल्ड नेवा अर्गानाइजेसनका अध्यक्ष भाजु सीजन श्रेष्ठ , नेपालबाट  पाल्नु भएका बिभिन्न नेवा: खल:, पुच: का अतिथि अध्यक्षयहरु, इजरायलस्थित राष्ट्रीय समुदाय संस्थाका अध्यक्षहरु, बिभिन्न राजनैतिक संस्थाका अध्यक्षहरु, मीडिया कर्मीहरु साथै  अनलाइन मार्फत सहभागी महानुभावहरु रहेका थिए ।

नबौ अधिबेशनबाट नेपाल सम्बत ११४०/४१ कार्यकालको लागि निर्वाचित नयाँ कार्यसमितीमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष अध्यक्ष  बिमला श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष स्वस्तिका श्रेष्ठ,प्रथम उपाध्यक्ष शंकर श्रेष्ठ,द्वितीय उपाध्यक्ष राम प्रधान,तृतीय उपाध्यक्ष कुसुम श्रेष्ठ,महासचिब राजकुमारी श्रेष्ठ,सचिब ज्योती प्रधान,कोषाध्यक्ष टंक श्रेष्ठ,सह-कोषाध्यक्ष अमीरा थापा श्रेष्ठ,कार्यकारिणी सदस्यहरु शान्ता श्रेष्ठ,माया श्रेष्ठ,राजु श्रेष्ठ,कटक श्रेष्ठ,बाबुकाजी श्रेष्ठ,राधा प्रधान,प्रबीन श्रेष्ठ,दुर्गा श्रेष्ठ,गंगा उदास,दीपेन श्रेष्ठ रहेका छन् भने साधारण सदस्यहरु लाली श्रेष्ठ,शोभा श्रेष्ठ,भीमा श्रेष्ठ,ममता प्रधान,प्रकाश श्रेष्ठ,अरुणा श्रेष्ठ,ललिता श्रेष्ठ,सुलचना दुवाल र रंजना ताम्रकार रहेका छन् ।

यसैगरी अधिवेशनले संरक्षकहरुमा पुष्प श्रेष्ठ,नरेश कुमार श्रेष्ठ,रेखा श्रेष्ठ,राजेन्द्र श्रेष्ठ,कादंबरी दाना श्रेष्ठ र प्रमुख सल्लाहकार मनु श्रेष्ठ सल्लाहकारहरु सुनीता श्रेष्ठ,उषा श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठलाई मनोनयन गरेको छ ।

 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution