आगामी आर्थिक वर्ष २०७७/७८ को आर्थिक विद्ययेकको पूर्ण पाठ

याम्बु – बजेटमा उल्लेखित विषयवस्तुहरुको विस्तृत विवरण राखिएको आर्थिक विद्ययेक सार्वजनिक भएको छ । बजेट बक्त्तव्य लगतै आर्थिक विद्ययेक सार्वजनिक हुनेगर्दछ ।
विद्ययेकमा तत्काल करछुट हुने विषय राति १२ बजे देखि लागू हुन्छ भने अन्य आगामी आर्थिक वर्षदेखि लागू हुन्छ । बजेटको विस्तृत विवरण आर्थिक विद्ययेकमा उल्लेख हुन्छ ।
आर्थिक विद्ययेक हेर्न यहाँ क्लिक गर्नुहोस् ।