हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलमा अपार्टमेन्ट मालिकले भारतीय कामदारको सामान सडकमा फ्याँके

तेलअविव – इजरायलमा कार्यरत भारतीय कामदारहरुले लिएको अपार्टमेन्ट खाली गर्दै कोठामा भएको सामान सबै सडकमा फ्याकिएको छ ।अपार्टमेन्ट मालिकले भारतीयहरु कोठा भाडा  दुई महिना देखि नतिरेकोले अपार्टमेन्ट खाली  गर्न सामान फ्याकीएको भनिएको छ ।

इजरायलमा कोरोना महामारीको कारण लकडाउन  संगै हिड्डुल  गर्न समस्या भएको हुँदा कामदारहरु उक्त अपार्टमेन्ट पुगेका थिएनन् । इजरायलमा बिदेशी कार्यरतहरुले अपार्टमेन्ट लिए पनि विकइन्द (weekend) मा बस्नको  लागि मात्र लिने गर्द्छन् । कोरोनाको कारण विकइन्दमा समेत कोहि जान अवस्था थिएन ।

अहिले लकडाउन भर्खरै लकडाउन खुकिलो हुदै गईरहेको अवस्थामा अपार्टमेन्टको भाडा  तिर्न सम्भव थियो ।

अपार्टमेन्ट मालिकको अनुसार अपार्टमेन्ट लिन सम्झौता गरेकी महिला भारत गएकी र सम्पर्क हुन नसकेको बताएको छ ।

इजरायलमा सामाजिक संजालमा भाइरल भएको भिडियोमा कमेन्ट गर्नेहरुले अपार्टमेन्टको भाडा  उठाउने सकिन्थियो तर वेवारिसे तरिकाले सामान  फ्याकेकोमा आक्रोस पोखेका छन् ।

फिलिपिन कामदारले भिडियो लिएर फेसबुकमा पोस्ट गरेकी  हुन् ।  भिडियो खिच्दै उनले अपार्टमेन्ट मालिकलाई यसरी  सामान फ्याक्नु उचित नभएको र तिनीहरुलाई सामान  फ्याक्न  राज्यले छुट दिएको छ ? भनेर प्रश्न गरेकी छिन् ।

सामान भन्दा आवाश्यक कागजातहरु महत्वपुर्ण भएकोले  सबैले चिन्ता व्यक्त गरेको कमेन्टहरु र महामारी  कोरोनाको चमेटाले विश्वलाई असर पारिरहेको अवस्थामा अपार्टमेन्ट मालिकले मानवता गुमाएको प्रतिक्रिया व्यक्त गरिएका छन् ।

भिडियो  हेर्नुहोला ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution