आज एकैदिन ७४ जनामा कोरोना संक्रमित, २०८ पुग्यो

याम्बु – नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको नमूना परीक्षणमा १७ जना थप भएका हुन् ।
मंगलबार बिहानै ५७ जनामा संक्रमण पुष्टि भएसँगै १९१ जना पुगेको थियो । पछिल्लो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।
३० वैशाख २०७७