२५६४ औं बुद्ध जयन्ती:शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम (Live)

तेलअविव – नेपाली राजदूतावास तथा ईजरायलमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपालका गौरव राष्ट्रिय विभूति तथा एसियाका ज्योति भगवान गौतम बुद्धको स्मृतिमा २५६४ औ बुद्धजयन्तीको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ ।
नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा. अन्जान शाक्यले २५६४ औ बुद्ध जयन्तिको शुभकामना व्यक्त गर्दै कार्यक्रम सुरु गर्नु भएको हो ।
साईप्रस स्थित नेपाली अवैतनिक वाणिज्यदूत, ईजरायल र साईप्रसमा रहनुभएका नेपाली संघसंस्थाका प्रतिनिधि र मिडियाकर्मीहरुको सहभागी रहेको छ ।
लाइभ हेर्न क्लिक गर्नुहोस्
« साइप्रसमा नेपालीले गरे नेपालीकै हत्या (Previous News)
(Next News) सिडनीमा २५ वर्षीया नेपाली युवतीले गरिन् आत्महत्या »