हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

चिनीयाँ टेस्टिङ किटकाे भराेसा भएन, बाख्रा र फलफूलमा पनि देखियो कोरोना

विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसबाट प्रभावित पूर्वी अफ्रिकी देश तान्जानियामा चिनीयाँ टेस्टिङ किटबाट परीक्षण गर्दा बाख्रा र फलफूल पनि कोरोना संक्रमित पाइएको छ ।

यस्तो प्रकारको नतिजा सार्वजनिक भएसँगै तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले टेस्टिङ किट सही नभएको भन्दै त्यसको जाँच गर्नका लागि आदेश दिएका छन् ।

बाख्रा र एक प्रकारको खास फल पउपउको जाँचपछि त्यसको नमुना ल्याबमा पठाइएको थियो, तर त्यो नमुना बाख्रा र फलको नमुना भनेर जानकारी दिइएको थिएन । तर जब ती नमुनाको जाँचको रिपोर्ट पोजिटिभ आयो, तब मात्र यस कुराको खुलासा भएको थियो ।

राष्ट्रपति मागुफुलीले तान्जानियााका सुरक्षाबललाई किटको गुणस्तरको जाँच गर्नका लागि निर्देशन दिएको बताएका छन् । उनले भने, हाम्रो यहाँ चीनबाट कोरोना भाइरसको टेस्ट किट आएको हो, जसमा गडबडी रहेको छ । यस्तो कसरी हुन सक्छ कि, फल र बाख्रामा पनि कोरोना पोजिटिभ निस्कियो । यसको मतलब कोरोना पोजिटिभ पाइएका केही मानिसहरु वास्तवमा कोरोना भाइरसबाट संक्रमित थिएनन । एजेन्सी






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution