हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

काठमाण्डौको सनसिटी अपार्टमेन्टका एक व्यक्तिमा पुनः कोरोना संक्रमण

याम्बु । काठमाण्डौको सनसिटी अपार्टमेन्टमा बस्ने एक पुरुषमा पुनः कोरोना संक्रमण देखिएको छ । केही दिनअघि निको भएर घर फर्किएका भनिएका सो अपार्टमेन्टको ए ब्लकमा बस्ने ५२ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत चैत ५ मा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा पनि कोरोना संक्रमण भएको बैशाख १ गते पुष्टि भएको थियो । उनीहरुलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा राखिएको १० दिनमै ठीक भएको भन्दै अस्पतालले आमा छोरालाई बैशाख ११ गते डिस्चार्ज गरिदिएको थियो ।

उपचारपछि घर फर्किएकाहरुको समेत केही हप्तासम्म नियमित रुपमा स्वाब परीक्षण गर्ने गरिन्छ । यही प्रक्रियाअनुसार ती पुरुषको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा निको भएर घर फर्किएका, तर पुनः संक्रमित भेटिनेको संख्या सोसहित ३ पुगेको मन्त्रालयले जनाएको छ ।यसअघि कोरोनालाई जितेर घर फर्किएका भनिएका रौतहट र वीरगञ्जका गरी २ संक्रमितलाई पुनः संक्रमण पुष्टि भएको थियो ।

पहिलाका संक्रमितलाई निको भएपछि पनि पुनः संक्रमण देखिएपछि यसले अवस्था थप गम्भीर हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution