हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

गाउँपालिकाका अध्यक्ष जालिमका बिरुद्ध भारतीय मिडियामा दुष्प्रचार भएको ठहर

याम्बु  । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै भारतीय सुरक्षा निकायको पत्रलाई उदृत गर्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेको विषयलाई गाउँपालिकाले तथ्यहिन आरोप भन्दै खण्डन गरेको छ।

भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो बिषयमा समाचार प्रसारण गरेपछि नेपाल र भारतमा हलचल मच्चिएको छ।

मुखियालाई कोरोनाले ग्रसित व्यक्तिहलाई भारत पठाउन तयारी गरेको आरोप लागेको छ। जगरनाथपुर गाउँपालिकाले प्रेस वक्तव्य जारि गर्दै भारतीय संचार माध्यमहरुमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मन्सुरीको नाम जोडी कोरोना संक्रमण फैलाउने योजना बनाउने भनि दुस्प्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ।

भारतीय संचार माध्यमहरुले बिना कुनै प्रमाण नेपाली नागरिकको चरित्रहत्या गर्नु गैर जिम्मेवार कार्य भएको वक्तव्यमा भनिएको छ। मित्रराष्ट्र भारतको राष्ट्रियस्तरका संचार माध्यमहरुले अपुष्ट तथ्यका आधारमा लान्छना लगाउनु एकदमै निन्दनीय कार्य भएको गाउँपालिकाको वक्तव्यमा छ। नेपाली निर्वाचित जनप्रतिनिधिको चरित्र हत्याको कार्य गरेको सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले तुरुन्त नेपालस्थित भारतीय दुतावाससँग खेद प्रकट गरोस् भनेर जोडदार माग गर्दछौं वकतव्यमा भनिएको छ।

अध्यक्ष जालिमले फेसबुक पेजमा भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या गर्न खोजिएको बताए। मित्र राष्ट्र भारतसँग बेटी रोटीको सम्बन्ध छ। कोरोना रोकथाममा आफ्नो पनि साथ सहयोग रहेकाले यस्तो कुरा सोच्न पनि सकिदैन।’ उनले भने म एक राजनीतिक मान्छे हुँ। यस्तो बेलामा समेत अफवाह फैलाएर भारतले मेरो राजनीतिक चरित्र हत्या गरेको छ। यसरी राजनीतिक चरित्र हत्या गर्ने विरुद्ध प्रहरी, प्रशासन र गृहमन्त्रालयसम्म पुग्छु। अफवाह फैलाउने व्यक्ति पहिचान गरेर कानूनी दायरामा ल्याएरै छाड्छु।’

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution