हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

झारपात खाएर मर्लाउ भन्दै पीपीईबारे जंगिए महावीर पुन

याम्बु – वैज्ञानिक महाविर पुनले आफूले बनाएको पर्सनल सेक्युरिटी इक्विपमेन्ट- पीपिईलाई सरकारी पक्षले गरेको असहयोगलाई लिएर व्यङ्गय गरेका छन्। आफूले सकेसम्म पीपिई राम्रो बनाएको भन्दै निशुल्क वितरण हुने यो सामग्रीले गरिब जनताको सास थाम्ने आशा व्यक्त गरेका छन्।

सोमबार साँझ पुनले सामाजिक सञ्जाल ट्विटरममा लेखेका छन्- हामीले जानेसम्म सुरक्षित बनाएर फ्रीमा बाँडेको पीपिईको बारेमा:- केहि खाने कुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पिडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने? – “हैट, कन्दमुल र झारपातहरू किन खाएको? मासु भात, दुधदहि, फलफुलहरु पो खानु पर्छ. यस्तो झारपात खाएर मर्लाउ.”

पुनले निर्माण गर्न लागेको पीपिईलाई नापतौल तथा गुणास्तर विभागले परीक्षण गरिरहेको र बुधबार अन्तिम निर्णय हुने जानकारी दिएको छ। पीपिईको चरम अभाव भएको समयमा आफूले बनाएको यो सामग्रीको महत्व रहेको उनले आफ्नो टीट्वरमार्फत स्पष्ट बनाउन खोजेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution