हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तराष्ट्रिय नेपाल भाषा टिकटोक प्रतियोगिताको नतिजा घोषणा

तेलअविव – नेपाल भाषा साहित्य , कला संगीतको उत्थान गर्ने उद्देश्यले हलिं नेवा दिवसको पावन अवसरमा राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा अनलाइन मार्फत भएको “अन्तराष्ट्रिय नेपाल भाषा टिकटोक प्रतियोगिता ११४०”को नतिजा स्काईप अनलाइन कन्फ्रेन्स मार्फत घोषणा गरेको छ ।

स्काईप अनलाइन मार्फ़त सम्पन्न भएको कार्यक्रमको सभापति खल:की अध्यक्ष मयजु मनु श्रेष्ठ, प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष भाजु तारा काउचा मगर , बिशेष अतिथिहरुमा वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष भाजु सीजन श्रेष्ठ , गैरआवासिय नेपाली संघ इजरायलकी अध्यक्ष मयजु शान्ता अधिकारी ज्ञवाली, निर्णायक मण्डल नेपाल आदिबासी जनजाती महासघका पूर्ब अध्यक्ष भाजु नयन इमसोंग लिम्बुको सयोजकत्वमा अन्तराष्ट्रिय नेपाल भाषा टिकटोक प्रतियोगिता ११४० को नतिजा घोषणा गरेका थिए ।

प्रतियोगितामा प्रथम लक्ष्मी राई (साइप्रस) दित्तिय गौरव श्रेष्ठ (नेपाल) र तृतीय साबी बोम्रेल (नेपाल)भएको घोषणा गरेको थियो ।

कार्यक्रममा स्वागत मंतब्य खल:की वरिष्ठ उपाध्यक्ष सुनीता श्रेष्ठले गर्नु भने सल्लाहकार मजयु दाना श्रेष्ठ भिन्तुंना मंतब्य दिनु भएको थियो भने राष्ट्रिय नेवा:खल:इजरायलकी महासचिब बिमला श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् भने प्रतियोगिता सम्बन्धि संयोजक मयजु राजकुमारी श्रेष्ठले जानकारी दिएकी थिइन् ।

प्रतियोगीतामा भाग लिनु हुने सम्पूर्ण प्रतियोगीहरू , निर्णायक मण्डल, ब्यक्तित्वहरू तथा आर्थिक, नैतिक, भौतिक रूपले साथ सहयोग गर्नु हुने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रमका सभापति मयजु मनु श्रेष्ठले धन्यवाद व्यक्त गरेकी थिइन् ।

कोरोनाको कारण इजरायल लकडाउनमा रहेकोले कार्यक्रम हलमा गर्न सम्भव नभएकोले अनलाइन मार्फत सम्पन्न गरेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution