हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नर्भिक इन्टरनेशनल अस्पतालले अडियोको विषयमा विज्ञप्ति जारी

याम्बु। कोरोना भाइरसको प्रकोप भित्रसकेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोको विषयमा नर्भिक इन्टरनेशनल अस्पतालले स्पष्ट पारेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोमा नर्भिकमा ८ जना कोभिड १९ का बिरामी भेटिएको विषय कपोकल्पित र भ्रामक रहेको प्रष्टीकरण दिएको हो ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सबै निकाय एकजुट भई समस्यासँग लड्नुपर्ने चुनौतिपूर्ण अवस्थामा फैलाइएको भ्रामक समाचारप्रति खेद प्रकट गरेका छन् ।

‘साथै यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा समेत गर्दछौं ।’ नर्भिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ ।’
नर्भिकले भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध भएको प्रष्ट पार्दै त्यस्तो कार्य गर्नेमाथि कडा कारबाहीको भागिदार बनाउनुपर्नेमा जोड दिएको छ ।

यसैबीच, नेपाल प्रहरीले समेत भ्रामक अडियोको विषयमा अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीको साइबर ब्यूरोले यो प्रकरणमा अनुसन्धान थालिसकेको बताइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution