नेपालबाट इजरायल फर्कने नेपालीहरुको लागि नेपाली दुतावास तेलअविवको सूचना

तेलअविव – इजरायलबाट घरबिदामा नेपाल जानु भएर इजरायल फर्कने नेपालीहरुको लागि नेपाली दुतावास इजरायलले प्रक्रिया पुर्याएर इजरायल आउन सूचना जारी गरेको छ ।
सूचनाको पूर्ण अंश
यसैगरी दुतावासले इजरायल र साइप्रसमा रहनु हुने नेपालीहरुको हितमा सन्देश जारी गरेको छ ।
« इजरायल फर्कने नेपालीहरुको लागि लागि नेपाली दुतावास तेलअविवको सूचना (Previous News)