हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलमा प्रकाश सपुत र मिलन नेवार अमात्यको कार्यक्रम स्थगित

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायल र महासंघमा आवद्ध राष्ट्रिय समुदाय संस्थाहरुको आयोजनमा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु प्रकाश सपुत र मिलन नेवार अमात्यको साथमा १३ मार्चमा गर्न लागेको सांगीतिक दमाका “Live Concert In Israel” कार्यक्रम आयोजकले स्थगित गरेको छ ।

महासंघले आज प्रेस बिज्ञप्ति जारी गर्दै संसारभरी तिब्र गतिमा फैलिंदै गईरहेको अति भयानक महामारी “कोरोन भाइरस” इजरायलमा पनि देखा परेको र इजरायलको स्वास्थ्य मन्त्रालयले सुचनाका माध्यमहरु टेलिभिजन, पत्रपत्रिका र सामाजिक संजालाहरु बाट भिडभाड उत्पन्न नगर्न र भिडभाडमा नजान सुचनाहरु निरन्तर जारि गरिरहेको र इजरायलको विभिन्न शहरहरुमा हजारौं मानिसहरुलाई कवारांटीनमा रहनको लागि जारि गरिएको सूचनालाई मध्यनजर गरि नेपाल आदिवासी जनजाति महासंघ इसरायल द्वारा भ्रमण बर्ष २०२०, को प्रचार प्रसारको लागि यहि मिति २०२०, मार्च १३ तारिख शुक्रबार आयोजना लागिएको सांगीतिक कार्यक्रम स्थागित गरेको जानकारी दिएको छ ।

प्रेस बिज्ञप्ति को पुर्ण अंश

आदरणीय इजरायलवासी सम्पूर्ण नेपाली र नेपाली भाषी दाजुभाई तथा दिदीबहिनीहरु, संसारभरी तिब्र गतिमा फैलिंदै गईरहेको अति भयानक महामारी “कोरोन भाइरस” इजरायलमा पनि देखा परेको र इजरायलको स्वास्थ्य मन्त्रालयले सुचनाका माध्यमहरु टेलिभिजन, पत्रपत्रिका र सामाजिक संजालाहरु बाट भिडभाड उत्पन्न नगर्न र भिडभाडमा नजान सुचनाहरु निरन्तर जारि गरिरहेको र इजरायलको विभिन्न शहरहरुमा हजारौं मानिसहरुलाई कवारांटीनमा रहनको लागि जारि गरिएको सूचनालाई मध्यनजर गरि नेपाल आदिवासी जनजाति महासंघ इसरायल द्वारा भ्रमण बर्ष २०२०, को प्रचार प्रसारको लागि यहि मिति २०२०, मार्च १३ तारिख शुक्रबार आयोजना लागिएको सांगीतिक कार्यक्रमलाई आज मिति २०२०, मार्च ५ तारिख बिहान नेआज महासंघ इजरायलका बुद्विजिवीहरु र सचिवालयको आकस्मिक बैठक बसी कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको सम्बन्धित सबैलाई जानकारी गर्दछौं। साथै अकल्पनीय स्थितिको कारण कार्यक्रम स्थगित हुँदा यसबाट पुग्न गएको असुविधा प्रति आमन्त्रित कलाकारहरु तथा सम्बन्धित सबैमा नेआज महासंघ, इजरायल परिवार क्षमा माग्दै इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको स्थिति नियन्त्रणमा आएको सुचना जारि नगर्दा सम्म इजरायलमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु भिडभाड जम्मा हुने ठाउंहरुमा भाग नालिनुहुन र नआत्तिकन आफ्नो स्वास्थ्यको ख्याल राख्दै इजरायल सरकारबाट जारि सुरक्षित रहने विधिहरु प्रयोग गरेर सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछौं।

खुशी घले
महासचिव
नेफिन इजरायल ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution