चर्चित कलाकार प्रकाश सपुत र मिलन नेवार अमात्य इजरायल आउनु हुदै

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायल र महासंघमा आवद्ध राष्ट्रिय समुदाय संस्थाहरुको आयोजनमा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु प्रकाश सपुत र मिलन नेवार अमात्यको साथमा सांगीतिक दमाका “Live Concert In Israel” कार्यक्रम गर्ने भएको छ ।
आउँदो १३ मार्च २०२० शुक्रबार तेलअभिव स्थित हागना १३५ हलमा बेलुका ७ बजे देखि हुने कार्यक्रममा इजरायलवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उपस्थिति भई भर्पुण सांगीतिक मनोरञ्जन लिनु हुनका लागि नेफिन इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ ।
टिकटको लागि सम्पर्क नम्बर
१. नेफिन इजरायलका अध्यक्ष तारा काउचा मगर = ०५४८३२२३७९
२. शेर्पा संघ इजरायलका अध्यक्ष ल्हाक्पा लामा शेर्पा = ०५४४८५६०३५
३. नेपाल तामाङ घेदुङ्का इजरायलकी अध्यक्ष अनिला मोक्तान तामाङ = ०५४३४५११९३३
४. किराँत राई यायोख्खा नेपाल इजरायलकी अध्यक्ष चन्द्रकला कोयु राई = ०५८५४७२९९९
५. तमु समाज इजरायलका अध्यक्ष ओम तमु = ०५८४४५१८६३
६. किराँत याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष कुमार आङ्देम्बे लिम्बू = ०५४३४६२३२४
७. राष्ट्रिय नेवा: खल: इजरायलकी अध्यक्ष मनु श्रेष्ठ = ०५४९०१५६१६
८. नेपाल मगर संघ शाखा इजरायलकी अध्यक्ष लिला थापा मगर = ०५४८३५५३४५
९. ह्योल्मो समाज इजरायलका कार्यबाहक अध्यक्ष सोनाम ह्योल्मो = ०५५९९७७२८६
१०. कार्यक्रम संयोजक पेम्बा डोल्मा ह्योल्मो = ०५०६०७८६१८