हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एनआरएन इजरायलले नयाँ बर्ष २०७७ को शुभकामना आदान-प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने

तेलअविव – एनआरएनए-एनसिसी इजरायलले नयाँ बर्ष २०७७ तथा बिस्केट जात्राको अवसरमा शुभकामना आदान-प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नयाँ-नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरी समुन्नत राष्ट्र निर्माणको लागि उल्लेख्य योगदान पुर्याउनु भएका राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक नेपाली बैज्ञानिक डा. महाविर पुनको उपस्थितीमा आगामी १७ अप्रिल शुक्रवार तेलअभिवको यसोदामाला ३८ स्थित हलमा कार्यक्रम गर्ने जानकारी संस्थाले दिएको छ ।

डा. महाविर पुन जस्तो प्रतिभावान व्यक्तित्वसँग साक्षात्कार भेट गरी आविस्कार केन्द्रले अगाडि वढाएका परियोजनाहरु, भावी कार्य योजनाहरु लगायत विविध विषयमा अन्तरक्रिया गर्ने अवसर नगुमाउन हुन एनआरएनए-एनसिसी इजरायल हार्दिक अनुरोध गरेको छ ।

एनआरएनए-एनसिसी इजरायलले राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ संचालन गरिरहेको अभियानमा इजरायलमा क्रियाशिल बिभिन्न सामाजिक, राजनितिक, क्षेत्रिय,जातीय, धार्मिक संघ संस्था, संचारकर्मीहरु, समाजसेवी, बुद्धिजीवी दाजुभाई,दिदिबहिनीहरुलाई यस महान कार्य “आविष्कारक केन्द्र सहयोग अभियान” मा सहभागी भई सहयोग गरिदिनु हुन समेत हार्दिक अनुरोध गरेको छ ।

 हालसम्म सहयोग गर्ने सहयोगी मनहरुबाट आएको सहयोग 

१ शान्ती अधिकारी ज्ञवाली – 101 $
2 गणेश गिरी – 100 $
३ निलम भट्टराई गिरि – 100 $
४ माला योन्जन तमांग – 150 $
५ कृष्ण भण्डारी – 105 $
६ बिष्णु सिम्खडा – 100 $
७, भोजराज क्षेत्री – 100 $
८,अर्पना चौधरी – 100 $
९,अलि महमद मिया – 120 $
१०,सावित्री सुनुवार – 105 $
११, सुनिता भट्टराई – 110 $
१2, सुमी शाही – 111 $
1३,नितु खतिवडा – 101 $
१४,सुनिता गिरी – 111 $
१५, बी बी लामा तामाङ – 105 $
१६,अनिल सिंह राजपुत -101 $
१७, राज छत्कुली – 30 $
१८, चिनु सुबेदी – 105 सेकेल
१९,प्रनय गुरुंग – 105 $
२0, कमल गुरुंग – 105 $
२१, सम्झना बिक (जिना ) – 105 $
२2,प्रेमा अधिकारी – 105 सेकेल
२३,नेत्र बहादुर थापा – 105 $
२४,कला निरौला अधिकारी – 105 $
२५,,सरिता गिरी – 101 $
२६, भक्ति सापकोटा – 101 $
२७, असफल थापा – 105 $
२८, इन्दिरा केसी – 105 सेकेल
२९, आशा अधिकारी – 100 सेकेल
३0,रेसु खड्का – 101 $
३१,राजेन्द्र थपलिया – 55 सेकेल
32,शिव राज खड्का -50 सेकेल
३३, सरिता योन्जन – 200 $
3४,संगीता ओली – 105 $
३५,उमा गुरुंग – 105 $
3६, प्रकाश श्रेष्ठ – 105 $
37, बिपिन तामांग – 100 $
३८, सारा लामा तामांग – 105 $
३९, रण कुमारी तामांग – 105 $
40,पुनम पौडेल – 101 $
४१,सुनिता सुनुवार – 105 $
42, सुनीमाया तामांग – 105 $
४३, सुन्दर नेपाल – 101 सेकेल
44  क्रमश  ………..






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution